CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा मनाइएको संबिधान दिवस, पुरानै कार्यक्रमलाई निरन्तरता

फेटा GP PSA
553
सिम्रौन्गढ़ नपा psa

सरकारले संविधान दिवसलाई भव्य तरिकाले मनाउने भनेपनि धेरै जसो कार्यक्रमहरु औपचारीता मै मनाइने गरिएको छ ।

दिवसको अबसरमा गुल्मीमा अघिल्ला वर्षहरुमा जस्तै प्रभावत फेरि र मञ्चको कार्यक्रममै सिमित रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दिवसको अबसरमा हुने कार्यक्रममा अघिल्ला वर्षहरुमा नागरिकको पातलो सहभागिता र केहि कर्मचारीहरु र सुरक्षा निकायले मात्रै दिवस बनाउने गर्दर्थे ।

बजारमा निकालिने प्रभात फेरि पनि निकै कम उपस्थितिले प्रभावकारी देखिने थिएन् । साझ गरिने दिवालीमा तिन चार जना मात्रै सहभागिता हुने गरेको थियो । तर त्यसलाई यो वर्ष भने केहि रुपमा परिर्वतन भएको छ ।
सरकारले पनि दिवसलाई भव्य रुपमा मनाउने घोषणासँगै जिल्लामा पनि केहि हदसम्म फरक गर्न प्रयास भयो ।

Karaiya Mai Notice Winter

अन्य कार्यक्रमहरु बिगतकै राखिए पनि बजारमा निकालिने प्रभावत फेरिलाई भव्य बनाउन तम्घास भित्रका सबै संघ संस्थालाई अनिवार्य बनाइयो । त्यसले गर्दा पनि धेरैको सहभागिता थियो ।

त्यसले गर्दा संबिधानको दिवसको अबसरमा निकालिएको प्रभात फेरि भव्य बनेको थियो । नेमालमा संबिधान जारी भएको अबसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
दिवसको अबसरमा गुल्मीम पनि बिबिध कार्यक्रमहरु भएका छन् । संबिधान दिवस मूल आयोजक समारोह समिति जिल्ला समन्वयसमिति गुल्मीले शुक्रवार तम्घासमा कार्यक्रम सम्पन्न भएको हो ।

दिवसको अबसरमा सदरमुकाम तम्घासमा रहेका बिभिन्न दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सदरमुकाम तम्घास क्षेत्रका बिभिन्न स्कुल, क्याम्पस एवं नागरिकहरुको सहभागितामा प्रभातफेरि गरिएको थियो । सदरमुकाम बजारका बिभिन्न स्थानमा निकालिएको प्रभातफेरिमा बिभिन्न पोसाक सहित पञ्चैबाजा सहित परिक्रमण गरिएको थियो । प्रभात फेरि पछि लाकुरी मञ्चमा मञ्चको कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्था एवं राजनितिक दलका प्रमुख एवं प्रतिनिधीले मनतव्य राखेका थिए । कार्यक्रममा सहभागिले खुसी दिन भएको बताएका थिए । दिवसको अबसरमा जिल्लामा असोज २ गते कार्यालय परिसर सफाई गरिएको थियो ।

त्यस्तै असोज ३ गते बिहान प्रभातफेरि पछि साझ बिभिन्न संघ संस्थाको सहभागितामा दिपावली गर्ने कार्यक्रम रहेको छ । नेपालमा दोस्रो संबिधानसभाबाट ०७२ असोज ३ गतेसंविधान जारी भएको थियो । संबिधान जारी भएको सुखीयालीमा बिभिन्न कार्यक्रमहरु हुदै आएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश