CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रिडिमा भैरहेको बृहत महायज्ञ को आज ११ औँ दिनको कार्यक्रम भब्य रुपमा सम्पन्न

फेटा GP PSA
556
सिम्रौन्गढ़ नपा psa

रुरु धाम रिडिमा भैरहेको बृहत पितृ ज्ञान महायज्ञ को आज ११ औँ दिनको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

मुल समितिका अध्यक्ष गुरु प्रसाद ज्ञवाली को अध्यक्षता रहेको कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तै दरबार देबिस्थान गाउँपालिका वाड न ४ का वाड अध्यक्ष खुम बहादुर पल्ली ,रुन्खादह माबी बिधालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद खनाल, प्रधानाध्यापक देब बहादुर पान्डे , समाजसेबि, जनप्रतिनिधि , पत्रकार महिला समूह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पण्डित बिष्णु प्रसाद ज्ञवालीले धार्मिक कार्यक्रम गरिरहदा बिरोध हुदैमा केही असर नहुने र भागबत पाठ गर्नहुने कुरामा जोड दिदै सबैलाई यज्ञमा सहभागिता जनाउन आग्रह गर्नुभयो थियो ।

भोलिको कार्यक्रममा सारदा माध्यमिक बिधालय रिब्दिकोट १ का बिद्यार्थी, शिक्षक कर्मचारी , अभिभावक र जनप्रतिनिधि समेत सहभागी हुने भएको छन । यज्ञ असोज १७ गते समापन हुनेछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश