कतारमा मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान
कतार ।
मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम बिहीबार (१५ जनवरी २०२६) मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको…
