कायापलटको अठोटसहित चुनावी मैदानमा : कपिलवस्तु क्षेत्र नं ३ का उम्मेदवार मिश्र
कपिलवस्तु, फागुन ९
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं ३ राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता दिएका छन्।…
