सूर्य उदय पछि दिइएको अर्घय बाट छठ ब्रत सम्म्पन भएको छ
चार दिन बाट बसेको छठ पर्व आज सूर्य उदय पछि दिइएको अर्घय बाट छठ ब्रत सम्म्पन भएको छ । तराई सहीत देशका बिभिन्न स्थानमा मनाइने छठ पर्व श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि…
