विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

फिचर

एसपीलाई ‘लुटेरा’ भन्ने जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्का लाई टेलिफोनमा ‘लुटेरा’ भन्ने अभिव्यक्ति दिएका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जसपाका वरिष्ठ नेता…

अबका उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट छानिनु पर्छ : शाहि

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अबको निर्वाचनमा उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट चयन हुनुपर्ने बताएका छन्। एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले वर्तमान राजनीतिक…

अ न्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदक…

जनकपुरधाम, धनुषा। अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेश प्रथम भएको छ। मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदक सहित प्रथम भएको हो। मधेश प्रदेश टोली लाई मधेश खेलकूद परिषद्का सदस्य लभ अधिकारी, भलिवलका…

“सद्दाम अन्सारी” ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा चयन

कपिलवस्तु। ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे । जिल्लाकाे कपिलवस्तु…

गर्भपतन मुद्दामा सत्ताको हस्तक्षेप : पूर्वमेयर यादवको संरक्षणमा प्रधानाध्यापक धरौटीमा रिहा, न्याय…

बिरगञ्ज, पर्सा । पर्सागढी नगरपालिका सम्बन्धित गर्भपतन काण्डमा पक्राउ परेकी जानकी स्कुलकी प्रधानाध्यापक सुनिता यादवलाई अदालतले ७५ हजार धरौटीमा रिहा गरेपछि न्याय प्रणालीमा सत्ताको हस्तक्षेप भएको आशंका पुष्टि हुन थालेको छ। कानुन मन्त्री अजय…

नेपाल प्रज्ञा प्रतिष्ठानमा “भोजपुरी के समाज-भाषिक अध्ययन” कृतिको समीक्षात्मक विमर्श सम्पन्न

रंजीत पाण्डेय, काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित देवकोटा सभा कक्षमा डा. गोपाल ठाकुरद्वारा लिखित “भोजपुरी के समाज-भाषिक अध्ययन” नामक अनुसन्धानात्मक कृतिको समीक्षात्मक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम…

महिलाको ज्यान बचाएका प्रहरीसहित ५ जनालाई नेपाल प्रहरी द्वारा सम्मान

रञ्जित पाण्डेय, काठमाडौं। काठमाडौंको ग्राण्डी अस्पताल नजिकैको सडकबाट अचानक खोलामा खसेको कारबाट एक महिलालाई जीवितै उद्धार गर्न सफल भएकाहरुलाई नेपाल प्रहरीले विशेष सम्मान प्रदान गरेको छ। गत हप्ता वर्षाका कारण चिप्लो सडकबाट एक कार…

टिकटक स्टार रमा बस्नेतमाथि फेरि अर्को मुद्दाको चेतावनी, युवराज सफलको कडा प्रतिक्रिया

रञ्जित पाण्डेय, काठमाडौं। भर्खरै मात्र प्रहरी हिरासतबाट रिहा भएकी चर्चित टिकटकर रमा बस्नेतमाथि फेरि अर्को मुद्दा हाल्ने तयारी भएको छ। कलाकार तथा सामाजिक अभियन्ता युवराज सफलले सार्वजनिक रूपमा चेतावनी दिँदै रमाले फेरि पनि आफू र आफ्ना निकट…

१२ वर्षकाे सफल यात्रामा ब्राइट लुम्बिनी

कपिलवस्तु, बाणगंगा । लुम्बिनी प्रदेशमै शैक्षिक क्षेत्रमा गौरवशाली संस्थाको रुपमा स्थापित भएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको…

जनताको आशा बन्दै युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी

बर्दीबास, रंजीत पाण्डेय। पछिल्ला दिनमा जनताको सुख-दुखमा साथ दिइरहेका युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी स्थानीय स्तरमा आशाको केन्द्र बन्दै गएका छन्। सामाजिक काम, सेवामुलक कार्यक्रम र पीडितसँगको प्रत्यक्ष संवादमार्फत बलम्पाकी…

NVA को ५८ औ स्थापना दिवस मधेश प्रदेशको हरेक जिल्लामा, जुनोटिक रोगको सचेतना

कलैया, बारा। NVA मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बाराका प्रमुख डा. हरेराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। विशिस्ट आतिथ्यता डा. कमरुल्लाह अंसारी, डा. हेमचन्द्र…

सर्लाही काठमाडौं सम्पर्क समिति “को तदर्थ समिति गठन

काठमांडौ, नेपाल। लोसपा नेपाल निकट "सर्लाही काठमाडौं सम्पर्क समिति "को तदर्थ समिति गठन गरिएको हो । लोसपा नेपालका सचिव रामेश्वर यादवको अध्यक्षता तथा नेपालको उपाध्यक्ष श्याम गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।कार्यक्रम बाट…

दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी माथि कलैया भेट्रान रातोको कब्जा

कलैया, बारा। बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा रहेको श्री सिद्धेशवर संस्कृत माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको दोस्रो बारा भेट्रान फुटबल प्रतियोगितामा प्रथम पुरस्कार माथी कलैया फुटबल भेट्रान्स रातोले क्बजा जमाएको…

मन्त्रीको आशीर्वादमा कुशेश्वर साहले वीरगंज यातायात कार्यालयलाई बनाए ‘घुसको अड्डा’, ट्रायल…

वीरगंज - मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा सरुवा भई आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयलाई भ्रष्टाचारको ‘घुसको अड्डा’मा परिणत गरेका छन्। कार्यालय प्रमुख बनेको केही महिनामै उनले…

तामाङ चलचित्र संघ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम

शान्ति गुरुङ, काठमाडौं: १७औ तामाङ चलचित्र संघ स्थापना दिवसको अवसरमा आयोजित सेमरी छोरङान पदक सम्मान कार्यक्रम गरिएको हो। संस्थाको अध्यक्ष दिपक लामाको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश…

ज्ञान्दा एकेडेमी कलेजको पत्रकार सम्मेलन, प्रचारमा मात्र महंगों

कलैया, बारा। ज्ञान्दा एकेडेमी कलेजको पत्रकार सम्मेलन गरिएको हो। कलैयाको दरबार होटेलमा ज्ञान्दा एकेडेमी/ कलेजका सिइओ राजेन्द्र प्रशाद कोइराला (RP Koirrala) को अगुवाइमा पत्रकार सम्मेलन गरिएको हो। नेपाल पत्रकार महासंघ बाराको निम्तोमा बाराली…

लोकतन्त्र लाई खतरा बाट बचाउन संविधानको तीन शब्द संसोधन गर्नु पर्ने चुनौती : डा.लाभ

काठमांडौ, नेपाल। हालको अवस्थामा लोकतन्त्र लाई बचाउन सबै दलका शिर्ष नेताहरुले जति लागे पनि चुनौती माथी चुनौती थपिदै झन पेचिलो बन्दै गएको छ। खास गरि नेपाली काङ्ग्रेस, एमाले र माओवादी लाई फलामको चिउरा चपाउनु सरह रहेको लोकतान्त्रिक समाजवादी…

लोकतान्त्रिक मुस्लिम संघको विस्तारित बैठक काठमंडौमा

काठमांडौ, नेपाल। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा विस्तारित बैठक लोकतान्त्रिक मुस्लिम संघको आयोजनामा गरिएको हो। मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा. कमरुल्लाह अंसारीको अध्यक्षता तथा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष…

दलको प्रशासन र देशका घातकहरुका समुहले जनताको मुख थुन्न लाई निषेधाज्ञा

काठमांडौ, नेपाल। दलगत भावना बाट सञ्चालनमा रहेका प्रशासन र केही सिमित पार्टीका शिर्ष नेताहरुले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मचाउने देशका घातकहरुका समुहले जनताको मुख थुन्न लाई निषेधाज्ञा जारी गरेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत…

रावनरुपी राणाहरु बाट देश लाई जोगाउन आ-आफ्नो ठाउँबाट लाग्न बस्नेत बाबाको आह्वान

काठमांडौ, नेपाल। शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले एक सभा लाई सम्बोधन गर्दै राजसंस्था स्थापनाका लागि अब हरेक नेपाली लाई जागरुक हुनु नितान्त आवस्यक रहेको कुरा देश भरी फिजाउन सञ्चारकर्मी लाई आग्रह गरेका छन् । देशमा व्याप्त…

पचरौतामा प्राकृतिक बज्रपात, सहयोगी हाथहरु बाट सहयोगका लागि अपिल

कालैया, बारा। बारा जिल्ला पचरौता नगरपालिका निवासी रामानन्द महतोको छोरा धर्मराज कुमार महतो नुनिया माथी प्रकृतो बज्रपातले बिओगमा परेका छन्। पचरौता -१ का महतो अति गरिब वर्गमा पर्ने गर्छन् । महतोले आफ्नो पाँच महिनाको नवजात शिशु लाई उपचार…

जसपा नेपाल काभ्रे जिल्लाको अध्यक्षमा वीरबहादुर चयन

धुलिखेल । जनता समाजवादी पार्टी, नेपालको काभ्रे जिल्ला अधिवेशनले बीर बहादुर तामाङको अध्यक्षतमा २४ सदस्यीय कार्य समिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्ष, सचिव, उप सहिव र कोशाध्यक्षमा क्रमश: पल्देन तामाङ, ध्रुबबहादुर…

जिल्ला प्रशासन कार्यालय पर्सामा शिवसेना द्वारा ज्ञापन, आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट…

एमपी साह, बीरगंज, पर्सा। २०८१ चैत १५ गते आम नागरिकहरुद्वारा आयोजना गरिएको शान्तिपूर्ण जुलुस एकाएक उम्र भिडन्तमा परिणत भै सर्वसाधरणको धनजनको क्षति भएको प्रति शिवसेना नेपाल गहिरो दुःख एवं सहिद प्रति ज्ञापन पत्रमार्फत हार्दिक श्रद्धान्जली…

आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट मुक्त गरियोस भनी जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन

एमपी साह, कलैया, बारा। तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई फेरि चारदिनको म्याद थप गर्दै समय लाई झारा टार्ने कार्य गरेकोले शिवसेना नेपाल बारा जिल्ला समितिले गत…

२०२५ मा पाकिस्तानसँगको संघर्षमा भारतको एक उदाउँदो साइबर शक्तिको रूपमा उदय

अन्तर्राष्ट्रिय। साइबर अपरेसन हरू आधुनिक युद्धमा नियन्त्रण र रोकथामको एक मुख्य अस्त्रको रूपमा देखा परेका छन्, जसले राष्ट्रहरूलाई कम लागतमा, अस्वीकरण गर्न मिल्ने, र ठुलो स्स्रमा प्रयोग गर्न सकिने माध्यम दिन्छन्, शत्रुका क्षमताहरूमा क्षति…

परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रिया सहितको खबरदारी सभा आयोजन

वीरगंज, पर्सा। जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रिया सहितको खबरदारी सभा आयोजना गरेको छ। सभाका मुख्य आकर्षक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रहेका थिए।…

नेपालमा रहेका हरेक नागरिक लाई नेताहरू बाट सावधान बस्नु पर्ने नितान्त आवस्यक : सिवसेना नेपाल

एमपी साह, काठमांडौ, नेपाल। तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई म्याद थप गर्दै राजनीतिक प्रतिशोध साधन जाइ लागेको शिव सेना नेपालले आरोप लगाएका छन्। देश लाई लुट्ने…

माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन

बारा, कलैया। बारा जिल्ला कलैया उपमहानगरपालिका वडा:-१ मोतिबाग स्थित माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन भएकोछ। कलैया नगर प्रमुख बिनोद साह को प्रमुख अथित्वमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा:-१ का वडा अध्यक्ष…

सरकारले न्यायालय चलाउने हो कि न्यायालयले सरकार?’ अध्यक्ष बस्नेतको प्रश्न

एम पि साह, काठमाडौं, नेपाल। तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले जिल्ला अदालतमा न्यायाधीशलाई भारी प्रश्न गरेका छन्। मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएका…

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई पाँचदिनको म्याद थप, जिल्ला जिल्ला बाट आन्दोलन सुरुहुने संकेत

काठमांडौ, नेपाल। शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई काठमांडौ जिल्ला विशेष अदालत बाट पाँचदिनको म्याद थप भएकोमा आब जिल्ला जिल्ला बाट आन्दोलन सुरुहुने संकेत देखिएको छ। तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपालका…