Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
१. कोशी
बुढीगंगा–१ मा बाढी निकासको योजना विवादमा, स्थानीयको संघर्षको चेतावनी ।।
भोजराज घिमिरे -मोरङ
बुढीगंगा गाउँपालिका–१ टंकीचोक क्षेत्रको बाढीको पानी खदरा खोलामार्फत सिंघिया नदीमा मिसाउन थालिएको निर्माण योजनाले विवाद चुलिएको छ। स्थानीय बासिन्दाले योजना बिना सरकारी प्रक्रिया र प्रभावित क्षेत्रका बासिन्दाको…
कर्ण महिला समूहद्वारा ऐतिहासिक बनभोज र सम्मान कार्यक्रम सम्पन्न
भोजराज घिमिरे, विराटनगर।
कर्ण गोष्ठी महिला समूह, विराटनगरले ऐतिहासिक बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समूहकी अध्यक्ष प्रमिला कर्णको नेतृत्वमा आयोजित कार्यक्रममा करिब १०० महिलाको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य…
क्यान महासंघको सदस्यता वितरण र वेबपोर्टल शुभारम्भ
मोरङ्ग / क्यान महासंघ मोरङले आज विराटनगरस्थित ओएसिस क्याफेमा सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विशेष अतिथिका रूपमा बालबालिका आयाम गौतम र निहारिका यादव सहभागी भएका थिए।
कार्यक्रमको उद्घाटन सानी…
मैथिली भाषाको गरिमा र पहिचानमाथि आँच पुर्याउने गतिविधिप्रति आपत्ति
विराटनगर।
मैथिली भाषाको संरक्षण र सम्मानका लागि सञ्चालन गरिने भनिएको कार्यक्रम “मान इन्टरनेशनल अवार्ड २०२४” विवादमा परेको छ। मैथिली एसोसिएसन नेपालद्वारा होटल स्वागतममा आयोजना गरिन लागेको यस कार्यक्रममा अवार्ड वितरणका लागि गरिएको…
प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
विराटनगर।
तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि. विराटनगर द्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार अरविन्द…
आपसी भाइचारा कायम राख्न अभिषेक गिरीद्वारा मोहम्मद जयन्ती’ को अवसरमा मुस्लिम समुदायलाई सहयोग
विराटनगर / इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व 'मोहम्मद जयन्ती'को अवसरमा कोशी सुधार अभियानका संयोजक तथा युवा नेता अभिषेक गिरीले मुस्लिम समुदायप्रति एकता र सद्भावको सन्देश दिएका छन्। सोमबार विराटनगरको विजुली अफिस अगाडि आयोजित एक…
अभियन्ता अभिषेक गिरिद्वारा विपन्न परिवारलाई नगद तथा सामग्री सहयोग
विराटनगर / समाजसेवी तथा युवा नेता अभिषेक गिरिले बिराटनगरका एक विपन्न, असहाय तथा गरिब परिवारलाई नगद र सामग्री सहयोग गरेका छन्। उनले आफ्नो टिमसहित उक्त परिवारको घरमै पुगेर नगद, सिरक, र डसना हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तरदायित्वलाई…
स्वास्थ्य बीमा भएका बिरामीहरूलाई संजीवनी अस्पतालमा उपचार सहज
विराटनगर: पूर्वी नेपालको व्यापारिक केन्द्र कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको अत्याधुनिक सुविधा सम्पन्न संजीवनी हस्पिटल एण्ड आई.भी.एफ. सेन्टर प्रा.लि. मा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विराटनगर-५, हस्पिटल चौकमा…
मोरङमा अनलाइन जुवा खेलाउने दुई युवा पक्राउ
विराटनगर, मोरङ - जिल्ला प्रहरी कायालय मोरङले अनलाइन जुवा खेलाउने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले १xbet…
आफ्नै दुई छोरा छोरीको हत्या गरी फरार आमा पक्राउ
विराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई सानी बालिकाको हत्या गरी फरार भएकी आरोपित आमालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो।
विज्ञप्ति अनुसार,…
छारेरोग सम्बन्धी निबन्ध प्रतियोगितामा आर्दशका श्रेय प्रथम
विराटनगर, चैत १३ गते ।
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले अंग्रजी माध्यममा छारेरोग सम्बन्धी गरिएको निवन्ध प्रतियोगितामा आर्दश माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन रता छात्र श्रेय शर्मा प्रथम भएको छ ।
शुक्रबार…
प्रेस मञ्च नेपाल मोरंग शाखाको होलीको शुभ अवसरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्मन्न।
विराटनगर,। प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महान पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्मन्न गरेका छन् । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभा हलमा भएको होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका…
बाँतर समुदायले विभिन्न कार्यक्रमको आयोजनागरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।
विराटनगर
बाँतर समुदायले विभिन्न कार्यक्रमको आयोजनागरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । मोरङको कटहरी गाउँपालिका–५ स्थित मोध्रहालगायत देशैभरी छरिएर रहेका बा“तर समुदायहरुले आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले…
रानी-जोगवनी नाकामा गिरी फाउण्डेशनको शुभकामना आदान प्रदान कार्यक्रम
विराटनगर / नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई नेपाली सीमामा गिरी फाउण्डेशन को संयोजक अभिषेक गिरीले नेपाली टोपी खाँदा मिठाई सहित स्वागत गरेका छन् ।
पर्यटन प्रवर्द्धन र दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बनाउन गिरी…
मैथिली एसोसिएशन नेपालको १५ सदस्यीय कार्यसमिति गठन
विराटनगर
मैथिली एसोसिएशन नेपालको चौथो वार्षिक साधारण सभा पौष ७ गते होटल रंगी विराटनगरको सभागारमा सम्पन्न भयो। मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धन गर्न छाता संगठनको प्रारूपमा स्थापित यस एसोसिएशनको नया…
सीमा बन्द हुँदा सीमावर्ती क्षेत्रमा मात्र नभई पूरै देशकै नागरिकलाई समस्या हुने
नेपाल–भारत नाकालाई पूर्णरुपमा खुला गरिनुपर्छ’
नेपाल–भारत सीमा क्षेत्रका समस्या समाधानबारे अन्तर सम्बन्ध सम्वाद सम्पन्न
नेपालगन्ज ।
नेपाल–भारत खुला सीमा सम्वाद समूहले सीमा क्षेत्रका नागरिकले भोग्दै आएको समस्या र समाधानका उपायबारे अन्तर…
अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न
विराटनगर, असोज १३
अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न भएको छ
समाजले दुखको साथी नेपालसंगको सहआयोजना र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको…
लागुऔषध गाँजा बोकेको एम्वुलेन्स सहित चालक नियन्त्रणमा
मोरङ, असोज १० गते ।
मोरङ विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९…
बिपद सामग्री हस्तान्तरण
बिराटनगर, २०८० असोज ०४ गते ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले सुरक्षा निकायलाई बिपद सामग्री हस्तान्तरण गरेको छ । मन्त्रालयको सभाहलमा आज बिहान एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार…
दमक क्लिन पार्कको बिबाद स्थानिय तह देखि सर्बोच्च सम्म।
दमक।
झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर पाँच मा पर्ने दमक नगरपालिका ,कमल गाउँपालिका र गौरादह नगरपालिकाको सङ्गम स्थल पारेर २२०० बिघामा चीन सरकारको ऋण सहयोगमा BRI परियोजना अन्तर्गत निर्माण गर्ने भनी पुर्ब प्रधानमन्त्री के पि…
जाेगवनीमा लागुआैषध काराेवार राेकिनुकाे सट्टा कारोबार मा नयाँ नयाँ अनुहार
विराटनगर, ४
नेपाल र भारतकाे सिमा क्षेत्रमा रहेकाे जाेगवनीमा लागुआैषध काराेवार राेकिनुकाे सट्टा नयाँ नयाँ अनुहार देख्न थालेका छन । गाेप्य सूचनाकाे आधारमा जोगबनी प्रहरीले टिकुलियाको इन्दिरानगर स्थित एक घरमा छापा मारेर ठूलो…
सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहूद
कपिलवस्तु, भाद्र ३१
कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ।
नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल…
युवाको जनसमर्थन मसंग छ : नेता शाह
कपिलवस्तु, कपिलवस्तु । जिल्लामा निर्वाचनकाे शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नाे शक्ति भएकाे बताउनुभएकाे छ ।
कपिलवस्तु क्षेत्र ३ काे प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका गणेश जिसीले…
याेगि मण्डल प्रतिनिधि सभामा विजयी हुने निश्चित भएको दाबी
बिराटनगर ।
माेरङ निर्वाचन क्षेत्र नं.५ प्रतिनिधि सभा सदस्यका लागि याेगि मण्डलले (जाेगि) स्वतन्त्र उमेदवारि दिएका छन्। मंशिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा याेगि आफु विजयी हुने निश्चित भएको बताएका छन्। विगत…
राजवंसि समाज विकास समितिले हुकाहुकि कार्यक्रम सम्पन
बिराटनगर ।
राजवंसि समाज विकास समितिले हुकाहुकि कार्यक्रम सम्पन गरिएको छ। कटहरि गाउँपालिका उपाध्यक्ष सीता देवि राजवंशी दिप प्रजवलन गरि कार्यक्रम शुभ सम्पन गरिएको छ। राजवंसि समाज विकास समिति कटहरि गाउँपालिका इकाई समितिले केन्द्रीय सम्पर्क…
रथ यात्रामा आउनेहरु लाई नेपाल भारत रेल यात्रु सहजीकरण समितिद्वारा मास्क वितरण
विराटनगर।
श्री कृष्ण जन्माष्टमीको अवसरमा विराटनगर बाट हरेक वर्ष निस्किने एतिहासीक रथ यात्रा मा श्रद्धालु भक्तजनहरूको स्वास्थलाई मध्यनजर गर्दै नेपाल भारत रेल यात्रु सहजीकरण समितिले मास्क वितरण कार्यक्रम गरेका छन् ।
विश्व भर फैलिएको काेविड…
विराटनगरमा बृहत मधेशी नागरिक समाज द्वारा सञ्चारकर्मी तथा जनप्रतिनिधि लाई सम्मान
विराटनगर।
बृहत मधेशी नागरिक समाज केन्द्रिय कार्यालय विराटनगरले स्थापना भएको ८ औंं दिवसको अवसरमा जनप्रतिनिधि तथा सञ्चारकर्मी लाई सम्मान गरेका छन्। विराटनगर महानगरपालिका नव निर्वाचित स्थानीयतहका जनप्रतिनिधी तथा पत्रकारहरु लाई सम्मान गरेका…
पत्रकार उषा सरदार सहित ८ महिलालाई अम्बे मुरारी सेवा केन्द्रले गर्यो सम्मान
विराटनगर / चैत्र १०, ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अम्बे मुरारी सेवा केन्द्र विराटनगरले पत्रकार उषा सरदार सहित ८ जनालाई सम्मान गरेका छन् ।
अम्बे मुरारी सेवा केन्द्रको सभापति शान्ता पोखरेलको सभापतित्वमा ११२ औ नारी दिवसको अवसरमा…
नेपाल सुडी समाज द्वारा बिराटनगर १५ मा नि:शुल्क आखाँ जाँच शिविर
विराटनगर / पौष २२, नेपाल सुडी समाज रानी इकाई समितिले बिराटनगर १५ मा आयोजना गरेको एक दिने नि:शुल्क आखाँ शिविरमा २ सय २५ जनाले आँखा जाँच गराउनुका साथै ६० जना को नि:शुल्क मोतियाबिन्दुको सल्यक्रिया हुने भएको छ ।
विराटनगर आखाँ अस्पताल सँग…
नेपाली कांग्रेसको १४औ महाधिवेशन प्रदेश १ सदस्य (खुल्ला) तर्फको उमेदवार राजेश गुप्ता
बिराटनगर / मंसिर १७, स्वच्छ छवि निस्वार्थ सेवा र सामाजीक कार्यहरुमा सक्रिय नेपाली कांग्रेसका युवा नेता राजेश गुप्ताले नेपाली कांग्रेस १४औ महाधिवेशनमा प्रदेश नं. १ को प्रदेश कार्यसमिति सदस्य (खुल्ला) तर्फको पदमा उम्मीदवारी दिएका छन् ।
मंसिर…
