Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
१. कोशी
अन्तराष्टरिय स्तरको पहिलो मैथिली गीत “खा कसम” युट्युबमा धुम मचाउँदै
बिराटनगर / मंसिर ११, मैथिली चलचित्र तथा म्युजिक भिडियोहरुलाई प्रतिस्पर्धात्मक, लोकप्रिय तथा अन्तराष्ट्रिय बजारमा मैथिली सांस्कृतिक पहिचानलाई उजागर गर्न मैथिली कलाकृतिहरुको स्तरोन्नतीको लागि सरकार सिने कृयसनले पहल सुरु गरेर भरखरै एउटा मैथिली…
फोहोरमैला नाला सरसफाईको समाचार संकलनमा गएका पत्रकारलाई दुर्व्यवहार
विराटनगर / विराटनगर महानगर पालिकाको ११ नम्बर वडामा पर्ने केसलिया रोडमा फोहोर मैला नाला सरसफाई सम्बन्धी विवाद भईरहेको समाचार संकलन गर्न पुगेका पत्रकारलाई वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल विराटनगरका प्रमुख देवी आचार्यले दुर्व्यवहार गरेका छन् ।…
एक लाख बढीको पटका सशस्त्र प्रहरी द्वारा पक्राउ, जनप्रतिनिधिको रोहवरमा नष्ट
बिराटनगर / तिहारमा व्यापारिक प्रयोजनको लागि नेपाल ल्याउँदै गरेकाे प्रतिबंधित विष्फोटक पदार्थ आतिसवजी पटकाहरु सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट दरैया मोरङ्गको टोलीले पक्राउ गरी नष्ट गरेका छन् ।
शनिवार राति ८ बजेको समयमा भारतको जोगबनी बाट…
युवा नेता फ़ैयाज द्वारा ८ क्लबहरुलाई खाद्यान्न सामग्री बितरण
बिराटनगर / मोरङ्ग क्षेत्र नम्बर ५ को उप सभापति मो. फ़ैयाजले बिराटनगर महानगर पालिकाको १५, १६ र १७ नम्बर वडामा रहेको ८ वटा कल्बहरुलाई हजार केजी चामल लगयत अन्य खाध्य सामग्री बितरण गरेको छ ।
बिराटनगर १७ मा रहेका कल्बहरु वर्न टू हेल्प…
राहत बितरणको निम्ति महाअभियान संचालन गर्दै वैश्य युवा संघ टोली घर घरमा
बिराटनगर / सेवा नै धर्म हो । रोगको साथसाथै भोकले कोहिपनि मान्छे नमरुन भन्ने उद्देश्यको साथ नेपाल वैश्य युवा संघ मोरङ्गले बैश्य समुदायमा राहतको निम्ति महाअभियान सुरु गरेको छ ।
नेपाल वैश्य युवा संघ मोरङ्ग द्वारा अति बिपन्न परिवारलाई…
ग्याँस व्यवसायी संघमा गणेश साह सर्वसम्मत बाट अध्यक्ष
विराटनगर / एल.पि.जी. ग्याँस व्यवसायी संघ मोरङमा नयाँ कार्यसमिति सर्वसम्मत बाट चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा गणेश साह…
राजासहितको हिन्दु रास्ट्र पुनर्स्थापनाको निम्ति महाअभियान को तयारी
बिराटनगर / राजा सहितको हिन्दु रास्ट्र पुनर्स्थापना र रास्ट्र निर्माता स्व. श्री ५ पृथ्वी नारायण शाह जन्म जयन्ती समारोह भवय र सभ्य रुपमा मनाउनको निम्ति बिराटनगरमा रास्ट्रभक्त नेपालीहरुले मंगलवार भेला भई छलफ़ल गरेका छन ।
बिश्व बिराटेश्वरी…
प्रदेश न. १ मा समाजबादी पार्टी जुट्ने बेला नै फुट्ने : साह
बिराटनगर ।
जनता समजबादी पार्टी नेपालको केन्द्रिय कमिटी समायोजन भइ सकेको र हाल प्रदेस कमिटी हरु समयोजन प्रक्रियामा रहेको बेला केहि गलत प्रक्रियाले कार्य भैइ रहेकोले फुट्ने सम्भावनाको संकेत गरिएको छ। प्रदेश न. १ का लगि खटिएगाएका समायोजन…
सय वर्ष पुरानो पिपलको रुख काट्न खोज्दा स्थानियको बिरोध
पवन शाह
बिराटनगर / सार्वजनिक ठाउमा रहेको लगभग सय वर्ष पुरानो पिपलको रुख को केही अंश आफ़्नो जग्गामा परेको भनि काट्न आटेको बेला स्थानिय तथा हिन्दु धर्म प्रेमी स्वयमसेवकहरुले बिरोध जनाएका छन ।
धेरै को आस्था जोडिएको नेपाल भारत सिमा बिराटनगर…
भारतले खोल्यो जोगबनि नाका, नेपाली सिमा अझै सिल
पवन शाह
बिराटनगर / कोरोना महामारीको कारणले २०७६ चैत्र १० गते बाट सिल गरिएको नेपाल भारत सिमा नाका भारतीय पक्षले आज दिउसो बाट खुला गरेको छ ।
कोरोनाको संक्रमण सजिलै नेपालमा न फ़ैलिओस भनि करिब सात महिना अघी नेपाल भारत दुवै देले मिलेर सिल…
अनलाइन पत्रकार सञ्जाल नेपाल लोकराज अवस्थीको संयोजकत्वमा गठन
मानिकचन साह
वीरगंज १९ असाेज
स्वरोजगार अनलाइन मिडियामा कार्यरत प्रकाशक र पत्रकारहरुको व्यवसायिक हकहितका लागि क्रियाशील रहने उदेश्यले अनलाइन पत्रकार संजाल नेपाल (ओजोन)को गठन भएको छ । अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता…
नेपाल र भारतको सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न
बिहारमा हुने विधान सभाको चुनावमा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल र भारतको सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न।
विराटनगर, असोज ७ गते । भारतको बिहार राज्यमा हुने विधान सभाको चुनावमा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल र भारतको…
माग अनुसारको बालिका भारतमा सप्लाई दिने तिन जना विरुद्ध मुद्दा दर्ता
माग अनुसारको बालिका भारतमा सप्लाई दिने तिन जना विरुद्ध मुद्दा दर्ता
पवन शाह
बिराटनगर / विभिन्न बहानामा लोभ लालच दिएर फ़काएर भारत तर्फ़ बेचिन भारत पुर्याईसकेको एक बालिकालाई टाईनि हेन्ड्स नेपाल द्वारा उद्धार गरी तिन जना विरुद्ध मानव बेच…
सशस्त्र प्रहरीद्वारा अवैध सिध्रा बरामद गरी भन्सार दाखिला
पवन शाह, बिराटनगर ।
भारत बाट लुकाई छिपाई नेपाल तर्फ़ ल्याउन लागेको ठुलो परिमाणमा सिध्रा (माछाको सुकुटी) सशस्त्र प्रहरीले बरामद गरी भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनि बाट सप्रनि मौसम पोखरेलको नेतृत्वमा…
भारतबाट लुकि छिपी नेपाल भित्रिने क्रम बढ्दो, समुदाय अझ महामारीको उच्च जोखिममा
पवन शाह, बिराटनगर ।
कोरोना महामारी अहिले तिव्र रुपमा समुदाय स्तरमै फ़ैलिरहेको बेलापनि लुकि छिपी भारत बाट नेपाल आउनेहरुमा कमि आएको छैन ।
सोमवार साझ साढे ४ बजेको समयमा बिराटनगर १८ मा पर्ने भेडियारीको बाटो भएर लुकि छिपी नेपाल तर्फ़ मोटर…
भाडा तिर्न न सक्दा घरपट्टी द्वारा कुटपिट गरि हत्या गरेको प्रति नेपाल वैश्री युवा संघको गम्भिर आपति
भाडा तिर्न न सक्दा घरपट्टी द्वारा कुटपिट गरि हत्या गरेको प्रति नेपाल वैश्री युवा संघको गम्भिर आपति
पवन साह, बिराटनगर
काठमाडौं किर्तिपुरमा डेरा गरी बस्दै आएको युवकले महामारीको कारणले आयश्रोत नभएका कारण भाडा तिर्न न सक्दा घरपट्टी…
पटक पटक आर्थिक चलखेल सार्वजनिक भईरहने जहदा गाउ पालिका १ मा कुर्सिको लडाई
पटक पटक आर्थिक चलखेल सार्वजनिक भईरहने जहदा गाउ पालिका १ मा कुर्सिको लडाई
पवन शाह
बिराटनगर / बिराटनगर महानगर पालिका को वडा नम्बर १८ संगै टासिएको जहदा गाउ पालिका को वडा नम्बर १ का जनप्रतिनिधिहरु अवैध आर्थिक चलखेल का कारण बारमबार…
डा.साहको मृत्यु बारे सांस्कृतिक मंच द्वारा सीबीआई जांचको पहल
डा.साहको मृत्यु बारे सांस्कृतिक मंच द्वारा सीबीआई जांचको पहल
पवन साह, बिराटनगर ।
मेदान्त अस्पताल दिल्लीमा कार्यरत चिकित्सक सुजित कुमार साहको असामयिक निधन प्रति भारत नेपाल सामाजिक सांस्कृतिक मंच को अध्यक्ष राजेश कुमार शर्माले समवेदना…
कोरोना महामारीले वचन बचाउन झापाका युवा सकृय, तरिका बताउन बाटोमा उत्रे
कोरोना महामारीले वचन बचाउन झापाका युवा सकृय, तरिका बताउन बाटोमा उत्रे
झापा, गौरीगंज।
हाल नेपालको नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवा हरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै बिरामी परेर…
वर्तमान अवस्था बारे एक सान्दर्भिक विश्लेषण
कस्तो छ देश हाम्रो, कस्तो छ सरकार ! नेतालाई जनता कति राम्रो, कुर्शी कति प्यारो !
हाम्रो देश नेपाल कस्तो बिजोगमा परेको छ भन्ने विषयमा समाजसेवी, बुद्धिजीवी र जानकारहरु निकै चिन्तनशील देखिने गरेका छन् । वास्तवमा हाम्रो देशलाई नै केही भएको हो…
हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी लागुऔषध सहित पक्राउ
हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी लागुऔषध सहित पक्राउ
मोरङ, भाद्र ०७ गते ।
भारतमा बसी नेपालका बिभिन्न जिल्लाहरुमा सञ्जाल बिस्तार गरी अपराधीक कार्य गर्ने गिरोहका मुख्य नाईकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगरबाट…
किटानुको निर्मलिकरणको लागी प्रभावकारी हिमगिरीको उत्पादन
विराटनग, श्रावण २८ गते ।
विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई २ मिनेटमै निर्मलीकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डी एस. ए. एम. हिमगिरि हाइजिन प्रा.लि.ले विक्री वितरणको लागि बजारमा…
भारत नेपाल सीमा जोगबनी मा नेपाल आर्म्स फोर्स र एसएसबी बीच संवाद
बिराटनगर।
भारत नेपाल सीमा को जोगबनी सीमा मा नेपाल आर्म्स फोर्स (एपी एफ) र एसएसबी ले सीमावर्ती क्षेत्रको गतिविधि बारे एक आपसमा भेट गरे र संवाद गरेका छन् । यसै बीच एसएसबी का सेनानायकले भने कोरोना लाई लिएर दुबै देशका सीमामा तैनात…
नेपालीहरुलाई दोश्रो चरणमा हिजो ६३ जना लाइ भारतमा अलपत्र परेका जोगबनी हुदै नेपाल ल्याईयो
पवन शाह, बिराटनगर ।
भारतको विभिन्न ठाउहरु बाट आएर सीमावर्ती क्षेत्र जोगबनीमा अलपत्र परेका ६३ हिजो नेपालीलाई आज साँझ दोश्रो चरणमा जोगबनी नाकाबाट विराटनगर भित्र्याइएको छ ।
जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका…
मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा भेटियो कोरोना पोजेटिभ
उदयपुर ।
उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो।
भुल्केस्थित मस्जिदमा लुकेर केही…
विराटनगरमा भिलेज नेपाल द्धारा राहत वितरण
श्यामसुन्दर सुतिहार, विराटनगर ।
जहदा गाउंपालिका वडा नं. १ को राजवंशी टोलका ४५ जना विपन्न घर–परिवारलाई भिलेज नेपालले खाद्य्यान सामग्री वितरण गरेको छ । विश्वभरी नै आतंक मचाई रहेको कोरोना (कोभिड–१९) भाइरसको कारण विश्व नै लकडाउन रहेको वेला…
नशरूल को संयोजन मा लायंस क्लब ग्लोबल विराटनगरद्धारा २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण
विराटनगर । मोरङको विराटनगर को अशोक चौकमा लायंस क्लबअफ ग्लोबल विराटनगरले गरिब, असहाय मजदूर लगायत बिपन्न २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
विश्वमा महामारीको रुपमा र फैलिएको कोराना भाइरसका कारण र नेपालमा सरकारले जारी…
३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् ।
सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित…
रिपोर्टिङमा खटिने पत्रकारहरुलाई सेफ्टी जैकेट सेनिटाइजर,मास्क ,पंजा हस्तांतरण
बिराटनगर, संवाददाता
कोरोना भाईरसको जोखिममा पर्ने स क्ने खतरा हुने भएकाले रिपोर्टिङमा खटिने पत्रकारहरुलाई मंगलवार समाजवादी पार्टी का मोरंग जिल्ला नगर का कार्यवाहक अध्यक्ष युवा समाजसेवी मोहम्द नशरूलले, सेफ्टी जैकेट, माक्स् ,पंजा र…
सुनसरीमा भारतबाट कोराना सक्रमणको पुष्टी भएका व्यक्ती भागेर आएको सूचनाले सुरक्षामा कडाई
इनरुवा । सुनसरीको नेपाल भारत सिमाक्षेत्र सँग जोडिएको भारतीय गाँउबाट कोरोना सक्रमणको पुष्टी भएका एक व्यक्ती भागेर नेपाल प्रवेश गरेको सूचनाका आधारमा सुरक्षा व्यवश्था कडा पारिएको छ ।
भारतको केरला राज्यमा कोरोना सक्रमणको पुष्टी भएपछि…
