Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
१. कोशी
कोरोना भाइरस को जोखिमबाट बच्न मोरङ प्रहरीलाई मास्क हस्तांतरण ।
विराटनगर :संवाददाता
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई समाजवादी पार्टी नगर कार्यसमिति का कार्यकारी अध्यक्ष मोहम्मद नशरूल ले मास्क, पंजा, सेनिटाइजर हस्तांतरण गरेका छन् ।…
काेठा भाडा र निजी विद्यालयलाई चैत्र महिनाको सुल्क मिनाहा गर्न सरकारको आग्रह
काठमाडौं । सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुलाई कोठा भाडामा छुट दिने निर्णय गरेको छ। लकडाउनले गर्दा रोजगारबाट बञ्चित मजदुर तथा विद्यार्थीहरुको पिडालाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय लिएको हो। त्यसका लागि मन्त्रिपरिषद् बैठकले…
६२ दिन मौन बसेर तीन घन्टाभित्र नयाँ प्रस्ताव नेपाल सरकार : यो भ्रष्टाचार होइन भने के हो ?
काठमांडू
१. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा वुहान लकडाउन भएपछि विश्वको ध्यानाकृष्ट भयो । त्यसयताका ६७ दिनसम्म नेपाल सरकार किन मौन बस्यो ?
२. कोरोनाले चीनबाट दक्षिण…
नेपालमा कोरोना संक्रमित संख्या ५ पुग्याे, बिराटनगरकाे १५ रानी बाट ३ जना क्वारेन्टाईनकाे निगरानीमा
पवन साह, बिराटनगर
शुक्रबार पुष्टि भएको नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगर १५ का एक परिवारमा कोरोनाको लक्षण देखिएको विराटनगर माहानगरपालिकाले जनाएको छ ।
दुबईबाट दिल्ली हुँदै चैत ७ गते…
रगतको नमुना लिन गयेको जहाज दुर्घटना
काठमाण्डौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।
क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौंबाट नेपाल एयर लायन्सको वाई १२ ट्विन अट्टर जहाज आएको नेपालगन्ज विमानस्थलमा…
कोभिड-१९ ले जन्माएका तीन शब्द क्वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ
बिराटनगर। कोभिड-१९ को महामारी फैलिएसँगै तीनवटा अंग्रेजी शब्द निकै प्रचलनमा आएका छन्। ती हुन्- क्वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ। उस्तै-उस्तै अर्थ दिए पनि यी शब्दले बोक्ने भाव फरक छ। क्वारेन्टाइन रोग लागेको वा संक्रमणको शंका…
नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति धनगडीमा भेटियो
चैत १४, काठमाडौं ।
नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि…
बिराटनगर: लकडाउनमा जन प्रतिनिधिको सस्तो लोकप्रियता
बिराटनगर, संवाददाता
बिराटनगर लकडाउन भयेको दोश्रो दिन जहा सबै सर्व साधारणहरु आफ़्नै सुरक्षाको निम्ती सरकारको नियमको पालना गरिरहेका छन भने कतै जन प्रतिनिधि सस्तो लोकप्रियता कमाउन नियम उलंघन गर्दै गरेको देखियो ।
विराटनगर…
विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर…
विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर महानगर तात्यो
विराटनगर १२ चैत्र
विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात…
कोरोनाको तेस्रो संक्रमित भेटिए
१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।
नेपालमा अहिलेसम्म ६८७ जनाको…
विराटनगर लकडाउन , सिमानामा प्रहरीको दादागिरी
विराटनगर लकडाउन , सिमानामा प्रहरीको दादागिरी
लागूऔषध सेवनकर्ता बताउने दुईजना सशस्त्र प्रहरी बल मटियरुवा को नियंत्रण मा
पवन साह, बिराटनगर
आफूलाई लागूऔषध सेवनकर्ता बताउने दुईजनालाई सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बुधनगर र चौकी मटियरुवा प्रहरीले आपराधिक
गतिविधि मा सन्ग्लग्न रहेको संकामा पक्राउ गरेर नियंत्रण लियेको छ ।
इटहरी उपमहानगरपालिका वार्ड…
मङ्गलवारदेखि प्रदेश एक भरी सार्वजनिक सवारी साधनहरूमा लकडाउनको घोषणा
पवन साह, बिराटनगर
नेपालमा पनि कोरोना संक्रमित देखिन थालेपछि विराटनगर महानगरपालिकाले भोलि देखि बिराटनगर लकडाउन गर्ने घोषणा गरियेको छ ।
विराटनगर महानगरपालिका चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण हुन नदिन "लकडाउन" गरिने भएको छ ।…
चैत ११ गते बाट विराटनगर लक डाउन
विराटनगर, संवाददाता
प्रदेश नम्वर १ को राजधानी विराटनगर लक डाउन हुने भएको छ चैत ११ गते बाट विराटनगरलाई लक डाउन गरिने भएको छ ।
माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको महानगरपालिकाका मेयर भिम पराजुलिले बताए ।…
जोगबनी लगायतका सीमाहरू पुर्णरुपमा बन्द खुला नाकामा सेना परिचालन
पवन साह , बिराटनगर
जोगबनी तथा आसपासका नाकाहरु आज बिहान १० बजेदेखि पूर्णरुपमा बन्द हुने भएको छ । खुल्ला नाका पुर्ण बन्द गराउन नेपाली सेना परिचालन भइसकेकाे छ ।
भारत संग चार वटा वडाको सिमा जोडिएको विराटनगर महानगरले सीमाबाट यात्रु…
मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स गोदाम मा छापामारी
बिराटनगर, पवन साह
बजारमा मास्क अभाब भइरहेको बेला मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स
विराटनगर–९ घोगापुल छेउबाट गोदाम मा छापामारीमा ठूलो परिणाममा मास्क बरामद भएको छ ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य…
युवा नेता तथा सामाजिक अभियनता राकेश रोशन यादवले गरे उदाहरणीय काम!
बिराटनगर ,संवाददाता
बिराटनगर का युवा नेता तथा सामाजिक अभियनताले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन् । सामाजिक अभियनता तथा बिराटनगर का होस्टेल व्यवसायी राकेश रोशन यादव ले होस्टेल निशुल्क उपलब्ध…
विराटनगर युवा क्लबद्वारा प्रहरीलाई “ह्याण्ड स्यानिटाईजर” वितरण
बिराटनगर ,संवाददाता
समुदाय-प्रहरी साझेदारी अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङका कर्मचारीहरूलाई विराटनगर युवा क्लबले ह्याण्ड स्यानिटाईजर वितरण गरेको छ ।
विश्वब्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड-१९)…
भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सक्रियता
पवन साह, बिराटनगर
कोरोना भाइरस कोबिड(19) को प्रकोप विश्वभरि फैलिरहेको अवस्थामा नेपाललाई उक्त भाइरसको उच्च जोखिमबाट बचाउन भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण तथा सनेटाईजरले हात सफा गरी…
ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर द्वारा मास्क वितरण
बिराटनगर ,संवाददाता
ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर र युवा नेता तथा समाजसेवी बिकास मण्डल को संयुक्त सहकार्यमा बिराटनगर-१६, दरैहिया स्थित महामाया भगवती प्राथमिक विद्यालय र पाथीभरा लायन्स जनता अध्ययन केन्द्र मा म बुधबारका दिन ५००…
अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित
बिराटनगर, संवाददाता
मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । बसेको संघको का.का. बैठकमा संघका अध्यक्षले उद्योगी…
कोरोना भाइरसको कारणा सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन : मन्त्री ढकाल
काठमाडौं – सरकारले सिडिओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राष्ट्रिय सभाको बैठकमा सो जानकारी दिएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारी सम्बन्धमा नेपालले गरिरहेको तयारी सम्बन्धमा…
नेपाली व भारतीय नागरिकका लागि नेपाल भारत का सम्पूर्ण नाका खुला-भ्रम म न पर्ने आग्रह ।
बिराटनगर, संवाददाता
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भारतले आइतवार रातिदेखि नेपालसँगका केही सीमा नाका बन्द गर्ने बताए पनि नेपाली र भारतीय नागरिकका लागि भने सबै नाका खुला रहने भएका छन् ।
भारतको गृह मन्त्रालय मातहत रहेको…
जेनेरल अस्पतालको बद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर
विराटनगर, संवाददाता
विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ…
भारतले नाकाबन्दी गर्ने हल्ला मात्र
काठमांडू, संवाददाता
कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार(भाेली) राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको…
मास्क र स्यानिटाइजर अभाव भएपछि कोशीअंचलअस्पतालले आफैँले बनाइ वितरण गरेको छ।
बिराटनगर-संवाददाता
कोशी अस्पतालले आफैँ स्यानिटाइजर बनाइ वितरण गरेको छ। अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ह्याण्ड वास स्यानिटाइजर बनाइ प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
अस्पतालले कोरोना रोकथामका लागि बिरामी,…
कोरोना भाइरसका कारण १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित
विराटनगर, संवाददाता
कोरोना भाइरसका कारण विराटनगरमा विगत साढे दुई महिनादेखि सञ्चालन गरिएको रु. १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी रुपमा महामारी भनी…
कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले भारतसँगको नाका घटाइने
काठमाडाै / संवाददाता
विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ।
अबेर राती लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित…
नेपाल–भारत सीमानाका बन्द छैन नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला मात्र फैलिएको छ ।
काठमांडू,( Aijc)
नेपाल–भारत सीमानाका बन्द छैन । कोरोना भाइरसका कारण भारतले नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला फैलिएको छ । भारतले तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो । पाल–भारतका नागरिकका लागि नभई तेस्रो मुलुकका…
चिकित्सीय सेवामा छुट्टै पहिचान बनाउदै जेनरल अस्पताल एण्ड ट्रामा सेंटर
बिराटनगर, संवाददाता
प्रदेश एकको राजधानी बिराटनगरमा रहेको जेनरल अस्पताल एण्ड ट्रामा सेंटर चिकित्सक हब बन्दै गरेको छ।
उक्त अस्पताल बिरामीहरु लाइ गुणस्त्रीय सेवाका साथै सुलभ सेवा दिनमा पनि एउटा छुट्टै पहिचान बनाइ रहेको छ। पछिल्लो समयमा…
