Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, डेसिमल कलेज प्रथम स्थानमा
वीरगञ्ज— मधेश विश्व विद्यालयको आयोजनामा आज वीरगञ्जको श्रीपुरस्थित विन्ध्यवासिनी पार्टी प्यालेसमा कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा वीरगंजका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरू — डेसिमल…
धोबिनी गाउँपालिकाका विवादित लेखापाल अकलेश सहनीमाथि कमिशन असुली र भ्रष्टाचारका गम्भीर आरोप,…
वीरगंज – पर्साको धोबिनी गाउँपालिकामा कार्यरत लेखापाल अकलेश सहनी विकास निर्माण कार्यको भुक्तानीमा कमिशन माग गर्दै आएको आरोप लागेको छ। प्रमुख प्रशासकीय अधिकृतको निर्देशनपछि समेत भुक्तानी प्रक्रिया रोक्दै आएका सहनीले “कमिशन नफिक्स भएसम्म पैसा…
माओवादी केन्द्र केन्द्रीय स्कुल विभागको बैठक सम्पन्न, कार्यदिशा स्पष्ट पार्दै महत्वपूर्ण निर्णय
रंजीत पाण्डेय, काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत रहेको केन्द्रीय स्कुल विभागको महत्वपूर्ण बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। विभाग प्रमुख कमरेड गिरिराजमणि पोखरेलको अध्यक्षता र…
इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
कृष्णनगर, कपिलवस्तु , अषाढ २३।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट चोरीको मोटरसाइकिल सहित भारतीय नागरिक पक्राउ परेका छन्।
अषाढ २० गते करिब ३ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ११ सरफर बस्ने रामनाथ चौधरीको…
दुधेश्वरनाथ महादेव मन्दिर भथाधाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन ।
शैलेश गुप्ता २१ आसार पोखरिया
पर्सा
राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं १ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका विच पत्रकार समिति गठन गरिएको छ ।
शम्भु महत्तो चौधरीको…
बीरगंजको सडक विस्तार विरुद्ध पसल बन्द र टायर बालेर ब्यापारी र घरधनीहरूको प्रदर्शन
पर्सा, बीरगंज ।
बीरगंजमा सडक विस्तारका नाममा भइरहेको अतिक्रमण हटाउने अभियानप्रति असन्तुष्टि जनाउँदै स्थानीय व्यापारी र घरधनीहरूले आज बिहानदेखि कडा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले पसल बन्द गरेर सडकमा टायर बाल्दै सडक विस्तार रोक्न माग…
एसपीलाई ‘लुटेरा’ भन्ने जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
सर्लाही ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्का लाई टेलिफोनमा ‘लुटेरा’ भन्ने अभिव्यक्ति दिएका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
जसपाका वरिष्ठ नेता…
अ न्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदक…
जनकपुरधाम, धनुषा।
अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेश प्रथम भएको छ। मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदक सहित प्रथम भएको हो। मधेश प्रदेश टोली लाई मधेश खेलकूद परिषद्का सदस्य लभ अधिकारी, भलिवलका…
सगरमाथा एकेडेमीमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई सम्मान
वीरगञ्ज – वीरगञ्ज-१२ मा अवस्थित सगरमाथा एकेडेमीले नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई विशेष सम्मानका साथ भेष्ट, ब्याच, खादा र फ्लेक्स बोर्ड प्रदान गरेको छ। विद्यार्थी परिषद् निर्वाचन २०८२ अन्तर्गत जेठ २० गते सम्पन्न निर्वाचनमार्फत चयन…
पर्सा जिल्लाको गाउँ /गाउँमा जनमतपार्टीको लहर ,एकै वडाका सय भन्दा बढी युवा जनमतमा प्रवेश
वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ अन्तर्गतको ग्रामीण क्षेत्र कुहडीमा एक भव्य कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १०० भन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनमत पार्टीका…
गर्भपतन मुद्दामा सत्ताको हस्तक्षेप : पूर्वमेयर यादवको संरक्षणमा प्रधानाध्यापक धरौटीमा रिहा, न्याय…
बिरगञ्ज, पर्सा ।
पर्सागढी नगरपालिका सम्बन्धित गर्भपतन काण्डमा पक्राउ परेकी जानकी स्कुलकी प्रधानाध्यापक सुनिता यादवलाई अदालतले ७५ हजार धरौटीमा रिहा गरेपछि न्याय प्रणालीमा सत्ताको हस्तक्षेप भएको आशंका पुष्टि हुन थालेको छ। कानुन मन्त्री अजय…
१०८ शक्तिपीठमा जल चढाउने संकल्पसहित मन्त्री साहु वीरगंजमा
शैलेश गुप्ता १३ असार बीरगंज
भारतको मध्यप्रदेश सरकारका मन्त्री रविकरण साहुले आफ्नो जीवनमा विश्वका १०८ देशका शक्तिपीठमा पुगेर माताका मन्दिरमा जल चढाउने संकल्प लिएको बताएका छन्।
शुक्रबार वीरगञ्जमा आयोजित गहवामाई रथ…
जनताको आशा बन्दै युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी
बर्दीबास, रंजीत पाण्डेय।
पछिल्ला दिनमा जनताको सुख-दुखमा साथ दिइरहेका युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी स्थानीय स्तरमा आशाको केन्द्र बन्दै गएका छन्। सामाजिक काम, सेवामुलक कार्यक्रम र पीडितसँगको प्रत्यक्ष संवादमार्फत बलम्पाकी…
NVA को ५८ औ स्थापना दिवस मधेश प्रदेशको हरेक जिल्लामा, जुनोटिक रोगको सचेतना
कलैया, बारा।
NVA मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बाराका प्रमुख डा. हरेराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। विशिस्ट आतिथ्यता डा. कमरुल्लाह अंसारी, डा. हेमचन्द्र…
पोखरिया नगरपालीकाको ८२–०८३ को निती तथा कार्यक्रम सम्पन्न ४४ करोड भन्दा बढीको वजेट प्रस्तुत ।
शैलेश गुप्ता ०९ असार पोखरिया
पर्सा
को पोखरिया नगरपालीकाले आज एक कार्यक्रमको विच सर्वसहमतले २०८२–०८३ को नवाँै नगर सभा बाट ४४ करोड ४० लाख २७ सजार,४सय ४८ अठचालीस रुपैयाको बजेट प्रस्तुत गरेको छ । नवौँ नगर सभाको निति तथा कार्यक्रम र बजेट…
वीरगंज–११ मा वृक्षारोपण सम्पन्न
वीरगंज - वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुर र कब्रिस्तानमा शनिबार बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।
वीरगंज महानगरपालिका वडा नं. ११ काे कार्यालयकाे संयाेजन र सिवांश…
पोखरियामा विकासको लहर, सर्वत्र चर्चा ।
शैलेश गुप्ता ०६ जेष्ठ पोखरिया
पोखरिया नगरपालीकामा विकासको लहर चलेको सर्वत्र चर्चा नै चर्चा रहेको स्थानीयले बताएका छन । पर्साको १४ वटा स्थानीय तह मध्ये पोखरिया नगरपालीका मै विकासको लहर नै लहर रहेको स्थनीयहरुको भनाई…
दोश्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरुको सम्मेलन काठमाडौंमा सम्पन्न पर्सा बाट ६ पत्रकार…
नेवा राष्ट्रिय पत्रकार दवुको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० र सार्क जर्नालिष्ट फोरमको समन्वयमा आयोजित सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनको सभामुख देवराज घिमिरेले गत शुक्रबार उदघाटन गर्नुभएको थियो।…
मन्त्रीको आशीर्वादमा कुशेश्वर साहले वीरगंज यातायात कार्यालयलाई बनाए ‘घुसको अड्डा’, ट्रायल…
वीरगंज - मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा सरुवा भई आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयलाई भ्रष्टाचारको ‘घुसको अड्डा’मा परिणत गरेका छन्। कार्यालय प्रमुख बनेको केही महिनामै उनले…
ज्ञान्दा एकेडेमी कलेजको पत्रकार सम्मेलन, प्रचारमा मात्र महंगों
कलैया, बारा।
ज्ञान्दा एकेडेमी कलेजको पत्रकार सम्मेलन गरिएको हो। कलैयाको दरबार होटेलमा ज्ञान्दा एकेडेमी/ कलेजका सिइओ राजेन्द्र प्रशाद कोइराला (RP Koirrala) को अगुवाइमा पत्रकार सम्मेलन गरिएको हो। नेपाल पत्रकार महासंघ बाराको निम्तोमा बाराली…
विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा भव्य र्याली सम्पन्न
वीरगञ्ज । विश्व साइकल दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जले “स्वस्थ रहनुहोस्, साइकल चलाएर फिट रहनुहोस्” भन्ने मूल नाराका साथ भव्य साइकल र्यालीको आयोजना गरेको छ।
र्यालीमा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्ज, वीरगञ्ज साइकल क्लब,…
पर्सा–३ मा निर्वाचनको सरगर्मीस् स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई…
पर्सा –३ मा निर्वाचनको सरगर्मीस् स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डेय चुनावी दौडमा ।
प्रतिनिधि सभाको आगामी निर्वाचन आउन केही समय बाँकी रहँदै निर्वाचन र सम्भावित उम्मेदवारबारे चर्चा र बहस…
पचरौतामा प्राकृतिक बज्रपात, सहयोगी हाथहरु बाट सहयोगका लागि अपिल
कालैया, बारा।
बारा जिल्ला पचरौता नगरपालिका निवासी रामानन्द महतोको छोरा धर्मराज कुमार महतो नुनिया माथी प्रकृतो बज्रपातले बिओगमा परेका छन्। पचरौता -१ का महतो अति गरिब वर्गमा पर्ने गर्छन् । महतोले आफ्नो पाँच महिनाको नवजात शिशु लाई उपचार…
डेसिमल कलेजको “फेयरवेल मीट एण्ड ग्रीट” कार्यक्रम सम्पन्न
बीरगञ्ज - डेसिमल कलेजले आज होटल क्लार्क रिसोर्टमा "फेयरवेल मीट एण्ड ग्रीट" शीर्षकमा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता कलेजका डाइरेक्टर सन्नी दुबेले गरेका थिए भने प्रमुख अतिथिका…
जिल्ला प्रशासन कार्यालय पर्सामा शिवसेना द्वारा ज्ञापन, आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट…
एमपी साह, बीरगंज, पर्सा।
२०८१ चैत १५ गते आम नागरिकहरुद्वारा आयोजना गरिएको शान्तिपूर्ण जुलुस एकाएक उम्र भिडन्तमा परिणत भै सर्वसाधरणको धनजनको क्षति भएको प्रति शिवसेना नेपाल गहिरो दुःख एवं सहिद प्रति ज्ञापन पत्रमार्फत हार्दिक श्रद्धान्जली…
आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट मुक्त गरियोस भनी जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन
एमपी साह, कलैया, बारा।
तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई फेरि चारदिनको म्याद थप गर्दै समय लाई झारा टार्ने कार्य गरेकोले शिवसेना नेपाल बारा जिल्ला समितिले गत…
परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रिया सहितको खबरदारी सभा आयोजन
वीरगंज, पर्सा।
जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रिया सहितको खबरदारी सभा आयोजना गरेको छ। सभाका मुख्य आकर्षक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रहेका थिए।…
नेपालमा रहेका हरेक नागरिक लाई नेताहरू बाट सावधान बस्नु पर्ने नितान्त आवस्यक : सिवसेना नेपाल
एमपी साह, काठमांडौ, नेपाल।
तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई म्याद थप गर्दै राजनीतिक प्रतिशोध साधन जाइ लागेको शिव सेना नेपालले आरोप लगाएका छन्। देश लाई लुट्ने…
माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन
बारा, कलैया।
बारा जिल्ला कलैया उपमहानगरपालिका वडा:-१ मोतिबाग स्थित माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन भएकोछ। कलैया नगर प्रमुख बिनोद साह को प्रमुख अथित्वमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा:-१ का वडा अध्यक्ष…
पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने भएको छ ।
शैलेश गुप्ता ०१ ज्येष्ठ पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी ,बाल रोग , डेन्टल सम्बधी उपचार हुने भएको छ ।
पोखरिया अस्पतालको सभा हलमा भएको एक कार्यक्रमका विच ४…
