विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

५. लुम्बिनी प्रदेश

ढकालले उपनिर्वाचन लड्ने संकेत, सत्ता गठबन्धनमाथि तीव्र आलोचना

रुपन्देही।  गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग डडेलधुरामा प्रतिस्पर्धा गरेर चर्चामा आएका स्वतन्त्र उम्मेदवार सागर ढकालले अबको उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवारी दिने संकेत…

“सद्दाम अन्सारी” ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा चयन

कपिलवस्तु। ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे । जिल्लाकाे कपिलवस्तु…

१२ वर्षकाे सफल यात्रामा ब्राइट लुम्बिनी

कपिलवस्तु, बाणगंगा लुम्बिनी प्रदेशमै शैक्षिक क्षेत्रमा गौरवशाली संस्थाको रुपमा स्थापित भएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ ।…

१२ वर्षकाे सफल यात्रामा ब्राइट लुम्बिनी

कपिलवस्तु, बाणगंगा । लुम्बिनी प्रदेशमै शैक्षिक क्षेत्रमा गौरवशाली संस्थाको रुपमा स्थापित भएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको…

राजसंस्था पुनर्स्थापनाका लागि कैलालीमा राष्ट्रप्रेमी संग छलफल तथा जागरुक्ताका लागि जागरण

कैलाली, धनगढी। राजसंस्था पुनर्स्थापनाका लागि कैलालीमा राष्ट्रप्रेमी संग छलफल तथा जागरुक्ताका लागि जागरण अभियान सञ्चालन गरिएको हो। शिवसेना नेपालको आयोजमा कैलाली जिल्लाको धनगढी उप-महानगरपालिकाको अतरिया चौक बाट निस्केको र्‍याली पृथ्वीनारायण…

भैरहवा बिमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द हुने पएपछि ब्यापारी आन्दोलनमा

रुपन्देही , भैरहवा = लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अहिले ब्यापारीहरु आन्दोलनरत भएका छ्न । भैरहवामा रहेको एक मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान बाट अन्तर्राष्ट्रिय उडान नहुने जानकारी पाए देखि ब्यापारीहरु आन्दोलनरत हुने नेपाल…

नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन 

कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद…

वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड

विजयनगर, कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मनतव्य…

हज सचेतना कार्यक्रम कृष्णनगरमा सम्पन्न, हजयात्रीका लागि सहज हुने वक्ताहरुको जोड

कृष्णनगर, कपिलवस्तु, मंसिर ११ नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार हज सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू र समस्याहरू समाधान…

कपिलवस्तुका उमा प्रसाद चतुर्वेदी डीआईजीमा बढुवा

कपिलवस्तु– गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले हालै सार्वजनिक गरेको सूचीअनुसार नेपाल प्रहरीका आठ जनालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका छन् । यसै क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका-१०, सौनहवा निवासी उमा प्रसाद…

माओवादी लुम्बिनी प्रदेश सदस्यमा जाबेद आलम मनोनीत

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने जाबेद आलम खां नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन्। जाबेद आलम खां माओवादी केन्द्रको राजनीति गर्दे आएका र जनता माझ लोकप्रिय नेता समेत मानिन्छन्।…

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी, आवश्यक परे जस्तो सुकै संघर्ष हुन सक्ने

जलेश्वर। संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने,…

उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

काठमाडौँ। लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्।…

कृष्णनगरमा समन्वय बैठक :- धार्मिक सहिष्णुता कायम गर्नुपर्ने सरोकारवालाको जोड

अजय मिश्र,कपिलवस्तु। जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष विश्व प्रकाश अर्यालको अध्यक्षतामा सराेकारवालाहरु संग…

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

कपिलवस्तु । असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ…

गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते

गुल्मी, चिरञ्जीवी मरासिनी। गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाखर्कका १६ वर्षीय विजय परियार छन् । परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क…

माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद

कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य…

चार किलो लागु औषध चरेस सहित एक महिला पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको…

ट्राफिक प्रहरी कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठाउन सफल

कृष्णनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तु मातहत रहेको ट्राफिक प्रहरी कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक प्रहरी कार्यालय कृष्णनगरका प्रहरी सहायक निरिक्षक युवराज बसौलाको…

पृथ्वीनारायण शाहको शालिक अनावरण(तस्विर)

कपिलवस्तु। पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्। खरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ…

कपिलवस्तुमा लगभग एक सय क्युन्टिल अवैध चामल बरामद

कृष्णनगर। जिल्लाकाे ईप्रका कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध चामल प्रहरीले बरामद गरेको…

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ। लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय…

उपाध्यक्ष मशहूदको पहलमा खुला विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार

कृष्णनगर, कपिलवस्तु। लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद् डा. विद्यानाथ कोइराला, पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले…

जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेर कृष्णनगरले मनायो ३८औं बार्षिकोत्सव

अजय मिश्र, कपिलवस्तु, भाद्र १। नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर,…

स्वतन्त्रता छैन चीनमा मुस्लिम धर्मावलम्बी लाई : अकरम पठान

कपिलवस्तु। राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको थियो। समाजसेवी अकरम पठानको अध्यक्षता,…

उपाध्यक्ष मौलाना मशहूदले दिए बकर ईदको शुभकामना

कपिलवस्तु। लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले स्लाम धर्मावलम्वीहरुको ठूलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश…

कपिलवस्तुका कश्यप याेग विज्ञानमा पहिलाे पिएचडी धारक

लुम्बिनी । विश्वविधालय जैन विश्व भारती राजस्थानले लुम्बिनी प्रदेशकै पहिला याेग वैज्ञानिकलाई बृजेश कश्यपलाई डॉक्टर ऑफ फिलोसॉफी काे उपाधिले सम्मानित गरेकाे छ । कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज निवासी बृजेश कश्यपलाई भारतकाे…

राहुल पाण्डेयको घरदौलो, क्षेत्रको  विकास गर्ने प्रतिबद्धता

कपिलवस्तु। मंसिर ४मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कपिलवस्तु क्षेत्र नं ३ का जनमत पार्टीका नेता कार्यकर्ता सक्रिय रुपमा लागिरहेका छन् । उनीहरु १७ कात्तिकदेखि दिनहुँजसो निरन्तर मतदाताको…

युवा लक्षि्त सीप तथा उद्यमशीलता,मेरो पहिलो प्राथमिकता : मिर्जा राशिद

कपिलवस्तु। मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता प्रगतिशील पार्टी बाट कपिलवस्तु क्षेत्र नं ३(२) प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता मिर्जा राशिद बेगले युवा लक्ष्यित सीप तथा उद्यमशीलता विकास गर्न प्राथमिकता दिने बताएका छन् ।…

शिक्षा,स्वास्थ्य,मल,राेजगार र क्षेत्रको विकासका लागि जप्रपा लाई भाेट दिन आवश्यक छ : नेता मिश्र

कपिलवस्तु। कपिलवस्तु क्षेत्र नं. ३ का जनता प्रगतिशील पार्टीका उमेदवार ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले कपिलवस्तु क्षेत्र नं ३ को विकासको खाका आफूले नै कोर्ने बताउनुभएको छ । आफू लामो समयदेखिको जिल्लाको तथा क्षेत्रको विकासमा योगदान दिदै…