विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

५. लुम्बिनी प्रदेश

उपाध्यक्ष मशहुदले गराए मुख्यमंत्री लाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण

कपिलवस्तु। लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् l आज मुख्यमंत्री लाई राष्ट्रीय…

सड्क विस्तार तथा नाली निर्माणका लागि अबैध संरचना हटाईदै :- नगर प्रमुख शाह

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छ। कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नालि निर्माण न हुनाले बर्सेनि कृष्णनगरका…

लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा मनोनीत भएका छन् l लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ (क) बमोजिम लुम्बिनी प्रदेश सरकारका…

ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने

नेपालगन्ज। हिन्दु महीलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ । प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु…

लुम्बिनी प्रदेश अध्यक्षद्धारा समाचारको खण्डन

कपिलवस्तु। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले मिडिया काउन्सिलमा आफुलाई नियुक्त गर्न दबाब आएको समाचारको खण्डन गरेका छन् । उनले प्रतिस्प्रधाद्धारा गरिने रजिष्ट्रार नियुक्तीका लागि आफुले कसैलाई दबाब नदिएको र आफुलाई…

उपाध्यक्ष मशहुद खां कार्यभार सम्हाल्ने

कपिलवस्तु। लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समान्वय समितिको उपाध्यक्षमा कपिलवस्तु का मौलाना मशहुद खां लाई मनोनयन गर्ने निर्णय गरेको केहि दिन पछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खां ले…

ज्ञान मिसेज नेपालगन्जको पहीलो प्रथम चरणबाट ११ जना छानिए

नेपालगञ्ज। जी नेपाल फोरके टेलिभिजनको पहिलो प्रस्तुति मिसेज नेपालगंजको टाइटल शुक्रवार देखि “ज्ञान मिसेज नेपालगंज–२०७९“ राखिएको छ । के एल दुग्गड ग्रुपको ज्ञान चक्की आंटा यस कार्यक्रमको मुख्य प्रायोजक बने पछि यसको टाईटल चेन्ज गर्नुको साथै…

लुम्बिनी प्रदेश समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि समिति गठन

कपिलवस्तु। जनता समाजवादी पार्टी नेपाल निकट लुम्बिनी प्रदेशको समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि प्रदेश स्तरीय समिति गठन भएको छl समाजवादी महिला संघ लुम्बिनी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगंजमा…

उपाध्यक्ष मौलाना मशहुद खां लाई मंत्री वसीउद्दीन खां ले दिए बधाई

कृष्णनगर। लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई लुम्बिनी प्रदेश मनोनयन गर्ने निर्णय गरेको छ । सोही क्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन…

लुम्बिनी प्रदेश मदरसा बोर्डको उपाध्यक्षमा मौलाना मशहुद खां सिफारिश

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई मनोनयन गर्ने निर्णय गरेको छ । मौलाना मशहुद खां नेपाली धेरै समय देखि मदरसाको हकहित तथा संरक्षण व्यवस्थापन सम्बंधि काम…

मंत्री चौधरी द्वारा कृष्णनगरका मदरसा हरूको अवलोकन, मदरसामा सहयोग गर्ने प्रतिबद्धता

कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित, आयशा गर्ल्स कालेज झण्डानगर, जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर मदरसाको अनुगमन तथा अवलोकन नेपाल सरकारका शहरी विकास मंत्री मेट मणी चौधरीको टोलीले अनुगमन गरेका छन।…

सबै समुदाय लाई उर्स कार्यक्रममा सहभागी हुन सदस्य मिर्जाको आग्रह

कृष्णनगर। मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको धर्मगुरु स्व. मुफ्ती अतिकुर्रहमान खा“ साहब (बाबा ए मिल्लत) को स्मरणमा गरिन लागेको उर्स कार्यक्रममा सहभागी हुन…

प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

कृष्णनगर। सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् ।…

चन्द्रौटामा तिज महोत्सव भाद्र २ देखि १४ गते सम्म हुने

अजय मिश्र, चन्द्रौटा। कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मुटु भनेर चिनिने चन्द्रौटामा हिन्दू नारी हरूको महान पर्व हरि तालिका तिजको अवसरमा तिज महोत्सव २०७९ हुने सम्बंधमा आज पत्रकार सम्मेलन गरिएको छ l छमछमी इन्टरटेन्मेन्ट प्रा. लि.…

चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान

विजयनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत गौसीयाको प्राङ्गणमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा इस्लामको महत्व तथा मुस्लिम समुदायको विश्वस्तरीय अवस्थाको बारेमा छलफल कार्यक्रम…

कपिलवस्तुमा छाडा चौपायाको समस्या समाधान गर्न भयो विभिन्न निर्णय

कपिलवस्तु। कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा पालिका प्रमुख हरूको बसेको बैठकले कपिलवस्तुमा रहेका छाडा चौपायाको समस्या समाधान गर्न विभिन्न निर्णय हरू गरेका छन l कपिलवस्तु जिल्लाको…

कपिलवस्तुको विकासका लागि सांसद र मेयरले गरे प्रधानमन्त्री देउवा संग भेटघाट

कपिलवस्तु, । नेपाली काँग्रेसका युवा सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री शेर बहादुर देउवासगँ भेटघाट गर्नु भएको छ । प्रधानमन्त्री देउवासगँं कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको सांसद…

माइती नेपालको आयोजनामा सामाजिक सूचना व्यवस्थापन प्रणाली उद्घाटन

बुटवल। रूपन्देहीको तिल्लोतमा नगरपालिकामा सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रम विहिवार उद्घाटन भएको छ । मणिग्रामस्थित होटल ड्रिमल्याण्डको सभा हलमा उक्त कार्यक्रमको लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले…

आला हजरत नेशनल लाइब्रेरीको स्थापना सराहनीय रहेको इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खां

नवलपरासी। दरगाह ए आला हजरतले नेपालमा आला हजरत नेसनल लाइब्रेरीको स्थापना गरेको छ । सुन्नी सूफी हन्फी बिचारधाराको केन्द्र मानिने दरगाह ए आला हजरतले दीनी तथा दुनियाँवी दुबै किसिमको पुस्तकहरु आम नागरिकले पढ्न पाउने गरि लाइब्रेरीको स्थापना…

बरेली दरगाह आला हजरतको फरमान प्रसंसनीय रहेको इत्तेहाद नेपाल अध्यक्ष खां 

एजेन्सी। राजस्थानको उदयपुर हत्या कांडलाई लिएर बरेलीको दरगाह आला हजरतले एक फरमान जारी गर्दै उदयपुर कांडको घोर निंदा गरेका छन् l सो फरमानमा इस्लामले कुनै व्यक्तिको घाटी काटने, व्यक्ति लाई मार्ने धमकी दिने, कसैको ज्यान लिने, अपराधिक कृयाकलाप…

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अजहा (बकर ईद) को शुभकामना व्यक्त

कृष्णनगर। मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की,…

भारतको उदयपुरमा भएको घटना बारे मुस्लिम उलेमाहरू तथा इत्तेहाद नेपालद्वारा भर्त्सना

एजेन्सी – राजस्थानको को उदयपुर मा भाजपा पार्टीका प्रवक्ताले दिएको बयानको समर्थनमा पोस्ट गरेको भन्दै युवकको हत्या गरेको घटनाको सबै तिर आलोचना हुन थालेको छ । भारतमा रहेका मुस्लिम उलेमाहरुले उक्त घटना कडा भत्सर्ना गर्दै मानवता शर्मासार भएको…

कृषि क्षेत्रको विकासमा हरेक सम्भव प्रयास गरिने :- नगर प्रमुख शाह

कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समितिको सार्वजनिक सुनवाई कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप…

किसानको समस्या समाधानका लागि पार्टी सधै लडिरहने:- महासचिव मिश्र

कपिलवस्तु। जनता प्रगतिशील पार्टी नेपालकोको कार्यकर्ता भेला एवं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरूको सम्मान कार्यक्रम कपिलवस्तु जिलाको महाराजगंज नगरपालिका वडा नं ७ समयमाई धर्मशालामा सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता जप्रपा नेपालका…

मानव बेचबिखनबाट प्रभावितहरूका लागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

कपिलवस्तु, कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहलमा  कृष्णनगर नगरपालिकाको आयोजन तथा  UK aid, USAID,  हाम्रो सम्मान परियोजना, माइती नेपाल लगायतको सहयोगमा मानव बेचबिखनबाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि बार्षिक…

युवा पत्रकार गुप्तालाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

नेपालगञ्ज । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै युवा पत्रकार तथा जि नेपाल फाेरके टेलिभिजनका प्रबन्ध निर्देशक आशिष गुप्तालाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ । पाँच हजार रुपियाँ नगद राशी सहितको सो…

दुवै राष्ट्रको सुरक्षालाई ध्यानमा राखेर देखिएका समस्याको हल गर्नु पर्ने

नेपालगन्ज। नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूहका केन्दिय सयोजक राजीव झाको प्रमुख अतिथिमा कार्यक्रम संचालन भएको थियो। नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूहका बाँकेले नेपालगन्ज–रुपैडिया जनसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम…

मदरसामा दिदै आएको अनुदान बढाउन राष्ट्रीय मदरसा संघको अपिल

कपिलवस्तु। राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफी ले रजिस्टर्ड भएका मदरसा लाई नेपाल सरकारले दिदै आएको अनुदान बढाउनु पर्ने माग गरेका छन् l महगाई बढेको तथा कर्मचारी, शिक्षक लगायतको हरूको तलब १५ प्रतिशतले बृद्धि…

कृषि क्षेत्रको विकासमा हरेक सम्भव प्रयास गर्ने:- नगर प्रमुख रजत शाह

अजय मिश्र, कृष्णनगर, जेष्ठ ११ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले एक कार्यक्रमका…

दिलिप कुमार यादव जनमत पार्टी छोडेर जसपामा प्रवेश

कपिलवस्तु। लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ। आजै डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका…