Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

इप्रका कृष्णनगर द्वारा ५० ग्राम लागु औषध सहित भारतीय नागरिक पक्राउ
कृष्णनगर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो…
लोसपा नेपाल बारा द्वारा चौथो वार्षिकोत्सब पार्टी कार्यालयमा सम्पन्न
कलैया, बारा।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चौथो स्थापना दिवसको उपलक्ष्यमा बारा जिल्ला कार्य समितिले आज कलैया पार्टी कार्यालयमा स्थापना दिवस मनाएका छन्। लोसपाले वार्षिकोत्सव मात्र नभएर, यो दिन हाम्रो आदर्श, हाम्रो संघर्ष र हाम्रो…
भूमि विधेयकबारे तीन वटा कुरा भन्न जसपा नेपाल जनतामाझ पुगे
कलैया, बारा।
जनता समाजवादी पार्टी (नेपाल)ले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा भदौ ८ देखि १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे अनुसार जसपा नेपालले विधेयकमा हदबन्दी छुटको दुरूपयोग, अव्यवस्थित बसोबासी लाई जग्गा…
बालबालिकाहरुको आँखामा समस्या बारे एकदिने शिविर
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया स्थित ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलमा निशुल्क आँखा शिविर संचालन भएको छ। बढ्दो आखाको रोगी र बच्चाहरुमा बढी मोबाइलको प्रयोगले अनिद्रा, टाउको दुख्ने, कुनै काममा रुचि नहुने केही भन्दैमा झर्को…
टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन
कैलाली, टिकापुर ।
राष्ट्रिय एकता अभियान कैलालीले टिकापुर नगरपालिकामा आयोजना गरेको भेला सम्पन्न भएको छ। भव्य उपस्थितिसहित सम्पन्न उक्त भेलाका प्रमुख अतिथि अभियानका केन्द्रीय संगठन महामन्त्री हर्क स्वार रहेका थिए।
भेलाले दिर्घ बहादुर…
सुटकेशभित्र फेला परेको शव रौतहटकै रुबी देवी साहको रहेको पुष्टी : थप अपडेट
गौर, रौतहट।
रौतहटको सदरमुकाम गौर-सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा जाने बाटो नजिक सुटकेशभित्र फेला परेको शवको पहिचान खुलेको छ। रौतहट प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहकी रहेको पहिचान खुलेको छ। मृतक साह माधवनारायण-६ मधोपुर, हाल…
पोखरिया नगरपालिका द्धारा महिलाहरुलाई तिजको दर खुवाई कार्यक्रम समपन्न ।
शैलेश गुप्ता ०८ भाद्र पोखरिया
पर्सा
को पोखरिया नगरपालिकामा आज एक कार्यक्रमको विच पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसाला पोखरियामा हरितालिका तिजको उपलक्ष्यमा महिलाहरुलाई दर खुवाई तथा तिज पर्वको शुभकामना आदानप्रदान कार्ययक्रम…
हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव पानी परिक्षण स्थलमा
शैलेश गुप्ता ८ भाद्र पोखरिया
पर्सा
गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ ।
हैजा प्रभावित क्षेत्रमा…
हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा अनुगमन गर्दै
शैलेश गुप्ता ०७ भाद्र पोखरिया
खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगञ्जका विभिन्न अस्पतालमा पुग्नु भएको छ ।
आज वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन…
पर्वहरूकाे गरिमा बचाइराख्न आवश्यक बुझी तिज कार्यक्रम : नेता भीम पराजुली
विराटनगर।
नेपाली कांग्रेस माेरङ क्षेत्र नंं. ४ (१) ले झाेराहाटमा चरचना साथै तिज कार्यक्रम सम्पन्न गरेकाे छ ।
झाेराहाट स्थित मणिकर्निका सभा हलमा भव्यरूपमा आयाेजित शुभकामना आदान- प्रदान कार्यक्रमलाई नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा…
पर्सा-३ मा बलियो बन्दै युवाको आवाज, आगामी चुनावमा रुपेश पाण्डे जबरजस्त नेता बन्दै
शैलेश गुप्ता ७ भाद्र पोखरिया
पर्सा ।
२०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मुलुकभर नयाँ नेताको खोजी भइरहेको छ । प्रतिनिधि सभामा मात्र हैन पार्टीभित्र पनि नयाँ तथा युवा नेताहरूको खोजी भइरहेको समयमा पर्सा ३ ले पनि नयाँ तथा लोकप्रिय…
भारत नेपाल रेल यात्रु सहजीकरण समितिले जोगबनीबाट वन्दे भारत एक्सप्रेस सञ्चालन सम्बन्धी बैठक
जोगबनी, विराटनगर।
जोगबनीको सट्टा पूर्णियाबाट वन्दे भारत एक्सप्रेस सञ्चालन गर्ने निर्णयको सम्बन्धमा विराटनगरमा रेल यात्रु सहजीकरण समितिको बैठक बसेको थियो। बैठकको अध्यक्षता समितिका प्रमुख सल्लाहकार महेश साह स्वर्णकरले गरेका थिए। यस बैठकमा…
हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनु आवश्यक : यादव
कलैया, बारा।
बाराको परवानीपुर गाउँपालिका स्थित बुनियादमा राष्ट्रिय एकता अभियान बाराद्वारा आयोजित भेलामा सम्बोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले हिन्दू राष्ट्र घोषणाका लागि अब हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनुपर्ने…
राष्ट्रिय एकता अभियानद्वारा महामंडलेश्वर सरिता गिरीको उदबोधन कार्यक्रम सम्पन्न
काठमाडौं।
राष्ट्रिय एकता अभियानद्वारा आयोजित विशेष कार्यक्रम अन्तर्गत श्री श्री १००८ महामंडलेश्वर श्री सरिता गिरीज्यूको उदबोधन कार्यक्रम सम्पन्न भएको छ। सनातन संस्कृति संरक्षण र हिन्दुत्व जागरणका उद्देश्यका साथ भ्रमणमा रहनु भएकी…
नेपाल सरकारले आफ्नो सत्तामा कब्जा जमाउन संघीयता नै धरापमा पार्ने चेस्टा गर्दै : के.स. यादव
कलैया, बारा।
नेपाल सरकारले आफ्नो सत्तामा कब्जा जमाउन संघीयता नै धरापमा पार्ने चेस्टा गरिरहेको जसपा नेपालका के.स. अधिवक्ता रामबाबु यादवले उल्लेख गरेका छन्। मधेशी, आदिवासीजनजाति सिमान्तकृत एवं पिछडिएका वर्गलाई पाएको अधिकार लाई कुन्ठित…
भुमी संबंधित विधेयक बारे बिरोध गरेको निहुमा षड्यन्त्र पुर्वक शत्रुता मोल्दै : अध्यक्ष यादव
कलैया, बारा।
भुमी संबंधित विधेयक बारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विरोध गरेको निहुमा सरकारमा रहेका सत्ताधारी केपि शर्मा ओली र शेरबहादुर देउवाले षड्यन्त्र गरि कुनै बहानामा देशको प्रमुख तीनवटै निकायको शक्ति पृथिकरण लाई बाधित गरि…
माइतीघर प्रदर्शन: जसपा नेपालका डेढ दर्जना नेता पक्राउ, आधा दर्जनभन्दा बढी घाइते
शिव अधिकारी यदुवंशी, काठमांडौ।
माइतीघरमा प्रदर्शन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका सहित करिब २० जना भन्दादबढी कार्यकर्ता पक्राउ परेका छन् ।
गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध…
स्व. मिश्रीलाल सहनी कल्युगका केवट निषाद : ठाकुर
कलैया, बारा।
हुनत जीवन र मृत्यु भनेको मानव जीवनको प्राकृतिक प्रक्रियाहो तर हरेक व्यक्तिको श्रद्धाञ्जली सभामा फरकफरक पार्टीका व्यक्ति द्वारा श्रद्धाञ्जली अर्पण गरिएको कुराले निकै नै समाजिक लगानी, स्वभाव तथा त्रेता युगको निशाध राज केवटको…
सत्ताधारी सरकारले शक्ति पृथिकरण लाई बाधित गरि न्यायालय लाई प्रभावमा पार्दै
कलैया, बारा।
सत्ताधारी सरकारले शक्ति पृथिकरण लाई बाधित गरि न्यायालय लाई प्रभावमा पार्दै राजनीतिक नियुक्ति र मनोनीतको अधारमा गरिएको नियुक्ति लाई दुरुपयोग गर्ने गरेको सार्वजनिक गरेका छन्। सरकारमा रहेका सत्ताधारीहरुले एकल नश्लीयचिन्तनको…
खानेपानी मन्त्री यादवको निर्देशनमा ठाउ ठाउमा जडान गरिएको डिप बोरिङ स्थानीयद्वारा पुजा–पाठ गरि…
शैलेश गुप्ता ३१ श्रावण पोखरिया ।
नेपाल सरकारको खानेपानी मन्त्री प्रदीप यादवको सक्रिय निर्देशनमा वीरगंज महानगरपालिका वडा नं। १६ अन्तर्गत नगवाको गणेश टोल ९धर्मशाला नजिक० मा डिप बोरिङ जडान कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।
स्थानीय…
सात करोड ६९ लाखको अनियमितताको रहस्य, २०८४को चुनाव त होइन ?
कलिया, बारा।
सात करोड ६९ लाखको अनियमितताको रहस्य, २०८४ त होइन भन्ने सर्वसाधारणले औल्याउँदै अब आउदो समयमा पुरानो दलालाई तह: लगाउनु पर्ने चर्चा गर्ने गरेका छन्। सुशासन, पारदर्शिता र जवाफदेहिताको गुणगान गाउने कलैया उपमहानगरपालिकाका नगर…
आज कृष्ण जन्माष्टमी, किन गरिन्छ श्रीकृष्णको पुजा
शैलेश गुप्ता ३१ श्रावण पोखरिया
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तहरूले आज प्रिय भगवान…
भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै
शैलेश गुप्ता ३० श्रावण बीरगंज,
मित्र राष्ट्र भारतको ७९ औं स्वतन्त्रता दिवस को उपलक्ष्यमा बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।आज बिहान ०९ – ०० बजेको समयमा महावाणिज्य दूत देबी सहाय…
बाराका पाँच पालिकामा खानेपानी संकट समाधानका लागि मन्त्री यादवको निर्देशन ।
शैलेश गुप्ता २९ साउन
विरगन्ज बाराको पाँच पालिकामा लामो समयदेखि चलिरहेको खानेपानीको चरम संकट समाधान गर्न संघीय खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान कार्य सुरु गरिएको छ।
भू–सतहको पानी सुक्दा चापाकलहरू काम…
भारतका विज्ञ टोलीसँग मधेश प्रदेशको खानेपानी संकट समाधानका लागी सिँहदरबारमा बैठक
शैलेश गुप्ता २६ श्रावण पोखरिया
काठमाडौं । मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि सोमबार सिंहदरबारमा भारत सरकारका विज्ञ टोलीहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
नेपाल सरकारको विशेष निमन्त्रणामा आएको भारतीय…
बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६ औ कपिलवस्तु महाेत्सव हुने
जीतपुर, कपिलवस्तु ।
कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ ।
जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट…
माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलद्वारा दुधेश्वरनाथ महादेव मन्दिरलाई चारवटा सिलिङ्ग पंखा हस्तान्तरण
वीरगंज - पर्सा जिल्लाको पटेवा सुगौली गाउँपालिका–१ मा अवस्थित श्री श्री १००८ श्री दुधेश्वरनाथ महादेव भाठाधाम मन्दिरलाई बीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन महानगर अध्यक्ष राहुल…
गुरुदेव रवीन्द्रनाथ टैगोर के प्रति सच्ची श्रद्धांजलि तभी होगा जब हम उनके विचारों एवं कृतियों को…
हाजीपुर:09अगस्त
भारतीय राष्ट्रगान के रचयिता और कविता, कहानी, संगीत, नाटक, निबंध जैसी साहित्यिक कृतियों के रचयिता गुरुदेव रवींद्रनाथ टैगोर की पुण्यतिथि समारोह आज स्वर्गीय देवेन्द्र सिंह सामाजिक संस्थान के द्वारा हाजीपुर शहर के…
दुई ग्राम लागु औषध र तीस हजार नगद सहित कृष्णनगर बाट मानिस पक्राउ
कृष्णनगर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ फेम्ली क्लिनीक अगाडी बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले…
नेशनल मेडिकल कलेजद्वारा बारागढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम…
शैलेश गुप्ता २३ श्रावण पोखरिया
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत…