विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

एक बुँद पानी मात्र होइन, भरोसा पनि जित्नुभयो खानेपानी मन्त्रि यादव – युवा नेता वसिम शेख

वीरगंज -वर्षौंदेखिको खानेपानीको समस्याबाट पीडित वीरगंज महानगरपालिका वडा नं. ७ का बासिन्दाहरूको घरघरमा अहिले नलको पानी बग्न थालेको छ। वसीम शेखको निरन्तर पहल र जनप्रतिनिधिहरूसँगको समन्वयमा खानेपानी मन्त्री माननीय प्रदीप यादवको सक्रिय सहयोगले…

युवा स्पोर्ट्स क्लब वीरगञ्जको नवगठित कार्यसमितिको पहिलो बैठक १० निर्णयसहित सम्पन्न

वीरगञ्ज, २९ असार । वीरगञ्जस्थित युवा स्पोर्ट्स क्लबको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक आज क्लबकै भवनमा सम्पन्न भएको छ। बैठकले १० महत्वपूर्ण निर्णय गर्दै क्लबको गतिविधिलाई अझ सशक्त बनाउने रणनीति तय गरेको छ। बैठकले क्लबद्वारा नियमित…

लम्कीचुहामा २९ करोडको खानेपानी आयोजना सुरु, मन्त्री यादवले गरे शिलान्यास

लम्कीचुहाँ – खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताउनु भएको छ । आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा…

पर्सा मिलन केन्द्रको १४औँ कार्य कमितीको सपथ ग्रहण समारोह समपन्न ।

अन्जना गिरी २८ असार काठमाण्डाँै काठमाण्डाँै पर्सा मिलन केन्द्र काठमाण्डाँैले आज एक कार्यक्रमका विच २०४७ स्थापना दिवसको अवसरमा १४औँ कार्य कमितीे सपथ ग्रहण समारोह काठमाण्डौँमा सम्पन्न गरेको छ । गोविन्द…

मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगंजमा कृत्रिम पानी संकट विरुद्ध निगरानी तीव्र

वीरगंज — वीरगंज महानगरपालिकामा पछिल्ला दिनमा देखिएको पानीको चरम अभावलाई लिएर संघीय सरकार र नेपाल खानेपानी संस्थानले संयुक्त रूपमा समस्या समाधानका लागि युद्धस्तरमा काम गरिरहेको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन्। मन्त्री यादवका…

राजधानीमा जसपा नेपालको केन्द्रीय परिसंघले बृहत् अन्तरक्रिया गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले देशब्यापी उत्पीडित र अल्पसंख्यक समुदायलाई समेटेर हालै गठन गरेको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोगना गर्दैछ । यही शनिबार दिउँसो बाह्र बजे डिल्लीबजार…

कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, डेसिमल कलेज प्रथम स्थानमा

वीरगञ्ज— मधेश विश्व विद्यालयको आयोजनामा आज वीरगञ्जको श्रीपुरस्थित विन्ध्यवासिनी पार्टी प्यालेसमा कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा वीरगंजका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरू — डेसिमल…

वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव

वीरगञ्ज - खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गर्नु भएको छ । आज मन्त्री…

धोबिनी गाउँपालिकाका विवादित लेखापाल अकलेश सहनीमाथि कमिशन असुली र भ्रष्टाचारका गम्भीर आरोप,…

वीरगंज – पर्साको धोबिनी गाउँपालिकामा कार्यरत लेखापाल अकलेश सहनी विकास निर्माण कार्यको भुक्तानीमा कमिशन माग गर्दै आएको आरोप लागेको छ। प्रमुख प्रशासकीय अधिकृतको निर्देशनपछि समेत भुक्तानी प्रक्रिया रोक्दै आएका सहनीले “कमिशन नफिक्स भएसम्म पैसा…

माओवादी केन्द्र केन्द्रीय स्कुल विभागको बैठक सम्पन्न, कार्यदिशा स्पष्ट पार्दै महत्वपूर्ण निर्णय

रंजीत पाण्डेय, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत रहेको केन्द्रीय स्कुल विभागको महत्वपूर्ण बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। विभाग प्रमुख कमरेड गिरिराजमणि पोखरेलको अध्यक्षता र…

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

कृष्णनगर, कपिलवस्तु , अषाढ २३। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट चोरीको मोटरसाइकिल सहित भारतीय नागरिक पक्राउ परेका छन्। अषाढ २० गते करिब ३ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ११ सरफर बस्ने रामनाथ चौधरीको…

शिवशेना नेपालले राजाको जन्मोत्सवका लागि तिब्र त्यारीमा

काभ्रेपलान्चोक। असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्दै जन्मोत्सव मनाउने उनका सम्वाद सचिव डा. फणिराज पाठकले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने…

दुधेश्वरनाथ महादेव मन्दिर भथाधाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन ।

शैलेश गुप्ता २१ आसार पोखरिया पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं १ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका विच पत्रकार समिति गठन गरिएको छ । शम्भु महत्तो चौधरीको…

बीरगंजको सडक विस्तार विरुद्ध पसल बन्द र टायर बालेर ब्यापारी र घरधनीहरूको प्रदर्शन

पर्सा, बीरगंज । बीरगंजमा सडक विस्तारका नाममा भइरहेको अतिक्रमण हटाउने अभियानप्रति असन्तुष्टि जनाउँदै स्थानीय व्यापारी र घरधनीहरूले आज बिहानदेखि कडा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले पसल बन्द गरेर सडकमा टायर बाल्दै सडक विस्तार रोक्न माग…

एसपीलाई ‘लुटेरा’ भन्ने जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्का लाई टेलिफोनमा ‘लुटेरा’ भन्ने अभिव्यक्ति दिएका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जसपाका वरिष्ठ नेता…

ढकालले उपनिर्वाचन लड्ने संकेत, सत्ता गठबन्धनमाथि तीव्र आलोचना

रुपन्देही।  गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग डडेलधुरामा प्रतिस्पर्धा गरेर चर्चामा आएका स्वतन्त्र उम्मेदवार सागर ढकालले अबको उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवारी दिने संकेत…

अबका उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट छानिनु पर्छ : शाहि

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अबको निर्वाचनमा उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट चयन हुनुपर्ने बताएका छन्। एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले वर्तमान राजनीतिक…

अ न्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदक…

जनकपुरधाम, धनुषा। अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेश प्रथम भएको छ। मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदक सहित प्रथम भएको हो। मधेश प्रदेश टोली लाई मधेश खेलकूद परिषद्का सदस्य लभ अधिकारी, भलिवलका…

सगरमाथा एकेडेमीमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई सम्मान

वीरगञ्ज – वीरगञ्ज-१२ मा अवस्थित सगरमाथा एकेडेमीले नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई विशेष सम्मानका साथ भेष्ट, ब्याच, खादा र फ्लेक्स बोर्ड प्रदान गरेको छ। विद्यार्थी परिषद् निर्वाचन २०८२ अन्तर्गत जेठ २० गते सम्पन्न निर्वाचनमार्फत चयन…

मिसन ८४ का लागि चम्कँदै पर्सा–३ मा रुपेश पाण्डेय ।

पर्सा–३ को राजनीतिमा एउटा नयाँ नेताको उदयले व्यापक चर्चा पाउन थालेको छ । युवा व्यवसायी रुपेश कुमार पाण्डेयको 'मिसन ८४ अभियान'ले नयाँ पुस्तालाई राजनीतिक चेत बाँडिरहेको छ । उनी पुराना नेताहरूको प्रतिस्पर्धामा युवा पुस्ताको आवाज बनेर उभिएका…

“सद्दाम अन्सारी” ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा चयन

कपिलवस्तु। ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे । जिल्लाकाे कपिलवस्तु…

पर्सा जिल्लाको गाउँ /गाउँमा जनमतपार्टीको लहर ,एकै वडाका सय भन्दा बढी युवा जनमतमा प्रवेश

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ अन्तर्गतको ग्रामीण क्षेत्र कुहडीमा एक भव्य कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १०० भन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनमत पार्टीका…

गर्भपतन मुद्दामा सत्ताको हस्तक्षेप : पूर्वमेयर यादवको संरक्षणमा प्रधानाध्यापक धरौटीमा रिहा, न्याय…

बिरगञ्ज, पर्सा । पर्सागढी नगरपालिका सम्बन्धित गर्भपतन काण्डमा पक्राउ परेकी जानकी स्कुलकी प्रधानाध्यापक सुनिता यादवलाई अदालतले ७५ हजार धरौटीमा रिहा गरेपछि न्याय प्रणालीमा सत्ताको हस्तक्षेप भएको आशंका पुष्टि हुन थालेको छ। कानुन मन्त्री अजय…

नेपाल प्रज्ञा प्रतिष्ठानमा “भोजपुरी के समाज-भाषिक अध्ययन” कृतिको समीक्षात्मक विमर्श सम्पन्न

रंजीत पाण्डेय, काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित देवकोटा सभा कक्षमा डा. गोपाल ठाकुरद्वारा लिखित “भोजपुरी के समाज-भाषिक अध्ययन” नामक अनुसन्धानात्मक कृतिको समीक्षात्मक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम…

महिलाको ज्यान बचाएका प्रहरीसहित ५ जनालाई नेपाल प्रहरी द्वारा सम्मान

रञ्जित पाण्डेय, काठमाडौं। काठमाडौंको ग्राण्डी अस्पताल नजिकैको सडकबाट अचानक खोलामा खसेको कारबाट एक महिलालाई जीवितै उद्धार गर्न सफल भएकाहरुलाई नेपाल प्रहरीले विशेष सम्मान प्रदान गरेको छ। गत हप्ता वर्षाका कारण चिप्लो सडकबाट एक कार…

टिकटक स्टार रमा बस्नेतमाथि फेरि अर्को मुद्दाको चेतावनी, युवराज सफलको कडा प्रतिक्रिया

रञ्जित पाण्डेय, काठमाडौं। भर्खरै मात्र प्रहरी हिरासतबाट रिहा भएकी चर्चित टिकटकर रमा बस्नेतमाथि फेरि अर्को मुद्दा हाल्ने तयारी भएको छ। कलाकार तथा सामाजिक अभियन्ता युवराज सफलले सार्वजनिक रूपमा चेतावनी दिँदै रमाले फेरि पनि आफू र आफ्ना निकट…

१०८ शक्तिपीठमा जल चढाउने संकल्पसहित मन्त्री साहु वीरगंजमा

शैलेश गुप्ता १३ असार बीरगंज  भारतको  मध्यप्रदेश सरकारका मन्त्री रविकरण साहुले आफ्नो जीवनमा विश्वका १०८ देशका शक्तिपीठमा पुगेर माताका मन्दिरमा जल चढाउने संकल्प लिएको बताएका छन्। शुक्रबार वीरगञ्जमा आयोजित गहवामाई रथ…

१२ वर्षकाे सफल यात्रामा ब्राइट लुम्बिनी

कपिलवस्तु, बाणगंगा लुम्बिनी प्रदेशमै शैक्षिक क्षेत्रमा गौरवशाली संस्थाको रुपमा स्थापित भएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ ।…

१२ वर्षकाे सफल यात्रामा ब्राइट लुम्बिनी

कपिलवस्तु, बाणगंगा । लुम्बिनी प्रदेशमै शैक्षिक क्षेत्रमा गौरवशाली संस्थाको रुपमा स्थापित भएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको…

जनताको आशा बन्दै युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी

बर्दीबास, रंजीत पाण्डेय। पछिल्ला दिनमा जनताको सुख-दुखमा साथ दिइरहेका युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी स्थानीय स्तरमा आशाको केन्द्र बन्दै गएका छन्। सामाजिक काम, सेवामुलक कार्यक्रम र पीडितसँगको प्रत्यक्ष संवादमार्फत बलम्पाकी…