Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

पूर्वमन्त्री शाहद्वारा कपिलवस्तु विकासका लागि योजना माग
कपिलवस्तु, अषाढ, ११अजय मिश्र
नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री तथा संविधानसभा सदस्य अकबाल अहमद शाहले कपिलवस्तुको समग्र विकासका लागि संघीय सरकारसँग विभिन्न योजना माग गर्नुभएको छ ।
नेकपा एमाले नेता समेत…
वीरगञ्जमा “समुदायमा सरकारी वकिल” कार्यक्रम सम्पन्न, विद्यार्थीहरूलाई कानुनी सचेतनामा…
वीरगंज - पर्सा जिल्ला सरकारी वकिल कार्यालयको आयोजनामा वीरगञ्जस्थित डेसिमल कलेजमा “समुदायमा सरकारी वकिल” शीर्षकको एक दिवसीय जागरूकता कार्यक्रम बुधबार सम्पन्न भएको छ।
कलेजको कक्षा १२ मा कानुन संकायमा अध्ययनरत ८० जना विद्यार्थी सहभागी रहेको…
NVA को ५८ औ स्थापना दिवस मधेश प्रदेशको हरेक जिल्लामा, जुनोटिक रोगको सचेतना
कलैया, बारा।
NVA मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारी तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बाराका प्रमुख डा. हरेराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। विशिस्ट आतिथ्यता डा. कमरुल्लाह अंसारी, डा. हेमचन्द्र…
पोखरिया नगरपालीकाको ८२–०८३ को निती तथा कार्यक्रम सम्पन्न ४४ करोड भन्दा बढीको वजेट प्रस्तुत ।
शैलेश गुप्ता ०९ असार पोखरिया
पर्सा
को पोखरिया नगरपालीकाले आज एक कार्यक्रमको विच सर्वसहमतले २०८२–०८३ को नवाँै नगर सभा बाट ४४ करोड ४० लाख २७ सजार,४सय ४८ अठचालीस रुपैयाको बजेट प्रस्तुत गरेको छ । नवौँ नगर सभाको निति तथा कार्यक्रम र बजेट…
होटल मैनेजमेंट संस्थान हाजीपुर द्वारा काठमांडू में सार्क देशों केअन्तर्राष्ट्रीय सम्मेलन में सम्मान…
नेपाल
के प्रथम मातृभाषा पत्रकारिता के जनक धर्मदित्य धर्मचार्य जी की 101वीं यूनिवर्सरी पर आयोजित अंतराष्ट्रीय मातृभाषा पत्रकारिता सम्मलेन 2025 में मानवाधिकार टुडे के संपादक एवं सार्क जर्नलिस्ट फोरम बिहार के अध्यक्ष डॉ शशि भूषण…
सर्लाही काठमाडौं सम्पर्क समिति “को तदर्थ समिति गठन
काठमांडौ, नेपाल।
लोसपा नेपाल निकट "सर्लाही काठमाडौं सम्पर्क समिति "को तदर्थ समिति गठन गरिएको हो । लोसपा नेपालका सचिव रामेश्वर यादवको अध्यक्षता तथा नेपालको उपाध्यक्ष श्याम गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।कार्यक्रम बाट…
वीरगंज–११ मा वृक्षारोपण सम्पन्न
वीरगंज - वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुर र कब्रिस्तानमा शनिबार बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।
वीरगंज महानगरपालिका वडा नं. ११ काे कार्यालयकाे संयाेजन र सिवांश…
घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण
काठमाडौं।
हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ।
सम्मेलनका आयोजक सार्क पत्रकार मञ्च (SJF) र नेवार…
पोखरियामा विकासको लहर, सर्वत्र चर्चा ।
शैलेश गुप्ता ०६ जेष्ठ पोखरिया
पोखरिया नगरपालीकामा विकासको लहर चलेको सर्वत्र चर्चा नै चर्चा रहेको स्थानीयले बताएका छन । पर्साको १४ वटा स्थानीय तह मध्ये पोखरिया नगरपालीका मै विकासको लहर नै लहर रहेको स्थनीयहरुको भनाई…
सचेत युवाहरू जनमतमा: किरण चौरसिया र अनिल यादव पार्टीमा प्रवेश
वीरगञ्ज, अ – वीरगञ्ज महानगरपालिका–१६ (नगवा) का सक्रिय समाजिक अभियन्ता तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादवले आज जनमत पार्टीको औपचारिक सदस्यता ग्रहण गरेका छन्। उनीहरूलाई जनमत पार्टीका नेता तथा मधेस प्रदेशका…
अमरपटी नाकामा पुनः चल्ला तस्करी, निकायहरू मौन
वीरगंज – केही समयदेखि रोकिएको भारतीय कुखुराको चल्लाको तस्करी पुनः सुरु भएको छ। पर्सा जिल्लाको अमरपटी नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याउने क्रम तीव्र बन्दै गएको छ, जुन एक महिनासम्म रोकिएको थियो। स्थानीय स्रोतका अनुसार सुरक्षाकर्मी तथा…
कलैयाका कर्मचारीमाथि फेल गराएको आरोप
वीरगंज - यातायात व्यवस्था कर्यालय कलैयाका एक जना कर्मचारीले जरबजस्ती ट्रायल परीक्षामा फेल गराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।
बारा,कलैया–९ रामपुर बस्ने वर्ष २९ का अनिल साह कानुले यस्तो आरोप लगाएका हुन् । उनले असार ३ गते दिएको…
पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको…
समाचार ।
प्रतिनिधि सभाको आगामी निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी सरगर्मी बढ्दै गएको छ । त्यही सन्दर्भमा पर्सा–३ क्षेत्र पनि पछाडि छैन । यहाँको चुनावी माहोलमा अहिले एउटा नाम विशेष चर्चामा छ—रुपेश कुमार पाण्डेय ।
राजनीतिमा पुराना…
दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी माथि कलैया भेट्रान रातोको कब्जा
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा रहेको श्री सिद्धेशवर संस्कृत माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको दोस्रो बारा भेट्रान फुटबल प्रतियोगितामा प्रथम पुरस्कार माथी कलैया फुटबल भेट्रान्स रातोले क्बजा जमाएको…
प्रसौनी नाकाबाट तस्करी यथावत्, स्थानीय प्रहरीको मिलोमतो खुलासा
वीरगंज - पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने प्रसौनीभाठा नाकाबाट हुँदै हुने तस्करी रोकिनुको सट्टा झनै बढ्दै गएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्। उनीहरूका अनुसार नूनदेखि सुनसम्मका सामाग्रीहरू उक्त नाकाबाट अवैध रूपमा भित्रिने गरेका…
सेटिङ’को दलदलमा डुब्यो वीरगंज यातायात कार्यालय: लाइसेन्समा मासिक करोडौंको घूस कारोबार, अख्तियार मौन
वीरगंज, पर्सा । मधेश प्रदेश सरकारको मातहतमा रहेको वीरगंजस्थित सवारी यातायात व्यवस्था कार्यालयमा खुल्ला रूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेटिङमार्फत बिक्री हुने क्रम तीव्र बनेको छ। यो गम्भीर भ्रष्टाचारको उजागर भइरहँदा पनि अख्तियार…
दोश्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरुको सम्मेलन काठमाडौंमा सम्पन्न पर्सा बाट ६ पत्रकार…
नेवा राष्ट्रिय पत्रकार दवुको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० र सार्क जर्नालिष्ट फोरमको समन्वयमा आयोजित सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनको सभामुख देवराज घिमिरेले गत शुक्रबार उदघाटन गर्नुभएको थियो।…
मन्त्रीको आशीर्वादमा कुशेश्वर साहले वीरगंज यातायात कार्यालयलाई बनाए ‘घुसको अड्डा’, ट्रायल…
वीरगंज - मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा सरुवा भई आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयलाई भ्रष्टाचारको ‘घुसको अड्डा’मा परिणत गरेका छन्। कार्यालय प्रमुख बनेको केही महिनामै उनले…
तामाङ चलचित्र संघ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम
शान्ति गुरुङ, काठमाडौं:
१७औ तामाङ चलचित्र संघ स्थापना दिवसको अवसरमा आयोजित सेमरी छोरङान पदक सम्मान कार्यक्रम गरिएको हो। संस्थाको अध्यक्ष दिपक लामाको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश…
ज्ञान्दा एकेडेमी कलेजको पत्रकार सम्मेलन, प्रचारमा मात्र महंगों
कलैया, बारा।
ज्ञान्दा एकेडेमी कलेजको पत्रकार सम्मेलन गरिएको हो। कलैयाको दरबार होटेलमा ज्ञान्दा एकेडेमी/ कलेजका सिइओ राजेन्द्र प्रशाद कोइराला (RP Koirrala) को अगुवाइमा पत्रकार सम्मेलन गरिएको हो। नेपाल पत्रकार महासंघ बाराको निम्तोमा बाराली…
वीरगञ्जमा ट्राफिक सचेतना सप्ताह सुरु, दुर्घटना न्यूनीकरणमा जोड
वीरगञ्ज - जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। सात दिने कार्यक्रमको उद्घाटन जनचेतनामूलक प्रभातफेरीमार्फत गरिएको हो।
प्रभातफेरी…
लोकतन्त्र लाई खतरा बाट बचाउन संविधानको तीन शब्द संसोधन गर्नु पर्ने चुनौती : डा.लाभ
काठमांडौ, नेपाल।
हालको अवस्थामा लोकतन्त्र लाई बचाउन सबै दलका शिर्ष नेताहरुले जति लागे पनि चुनौती माथी चुनौती थपिदै झन पेचिलो बन्दै गएको छ। खास गरि नेपाली काङ्ग्रेस, एमाले र माओवादी लाई फलामको चिउरा चपाउनु सरह रहेको लोकतान्त्रिक समाजवादी…
विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा भव्य र्याली सम्पन्न
वीरगञ्ज । विश्व साइकल दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जले “स्वस्थ रहनुहोस्, साइकल चलाएर फिट रहनुहोस्” भन्ने मूल नाराका साथ भव्य साइकल र्यालीको आयोजना गरेको छ।
र्यालीमा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्ज, वीरगञ्ज साइकल क्लब,…
पर्सा–३ मा निर्वाचनको सरगर्मीस् स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई…
पर्सा –३ मा निर्वाचनको सरगर्मीस् स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डेय चुनावी दौडमा ।
प्रतिनिधि सभाको आगामी निर्वाचन आउन केही समय बाँकी रहँदै निर्वाचन र सम्भावित उम्मेदवारबारे चर्चा र बहस…
लोकतान्त्रिक मुस्लिम संघको विस्तारित बैठक काठमंडौमा
काठमांडौ, नेपाल।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा विस्तारित बैठक लोकतान्त्रिक मुस्लिम संघको आयोजनामा गरिएको हो। मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा. कमरुल्लाह अंसारीको अध्यक्षता तथा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष…
दलको प्रशासन र देशका घातकहरुका समुहले जनताको मुख थुन्न लाई निषेधाज्ञा
काठमांडौ, नेपाल।
दलगत भावना बाट सञ्चालनमा रहेका प्रशासन र केही सिमित पार्टीका शिर्ष नेताहरुले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मचाउने देशका घातकहरुका समुहले जनताको मुख थुन्न लाई निषेधाज्ञा जारी गरेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत…
रावनरुपी राणाहरु बाट देश लाई जोगाउन आ-आफ्नो ठाउँबाट लाग्न बस्नेत बाबाको आह्वान
काठमांडौ, नेपाल।
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले एक सभा लाई सम्बोधन गर्दै राजसंस्था स्थापनाका लागि अब हरेक नेपाली लाई जागरुक हुनु नितान्त आवस्यक रहेको कुरा देश भरी फिजाउन सञ्चारकर्मी लाई आग्रह गरेका छन् । देशमा व्याप्त…
पचरौतामा प्राकृतिक बज्रपात, सहयोगी हाथहरु बाट सहयोगका लागि अपिल
कालैया, बारा।
बारा जिल्ला पचरौता नगरपालिका निवासी रामानन्द महतोको छोरा धर्मराज कुमार महतो नुनिया माथी प्रकृतो बज्रपातले बिओगमा परेका छन्। पचरौता -१ का महतो अति गरिब वर्गमा पर्ने गर्छन् । महतोले आफ्नो पाँच महिनाको नवजात शिशु लाई उपचार…
ब्राईट प्लस टु कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई प्रेरणादायी मोटिभेसनल तालिम
वीरगञ्ज - वीरगञ्जस्थित ब्राईट प्लस टु कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी तालिम सम्पन्न गरेको छ । वीरगञ्जको नगरसभा गृहमा आयोजित कार्यक्रममा विद्यार्थीलाई भविष्यको लक्ष्य…
डेसिमल कलेजको “फेयरवेल मीट एण्ड ग्रीट” कार्यक्रम सम्पन्न
बीरगञ्ज - डेसिमल कलेजले आज होटल क्लार्क रिसोर्टमा "फेयरवेल मीट एण्ड ग्रीट" शीर्षकमा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता कलेजका डाइरेक्टर सन्नी दुबेले गरेका थिए भने प्रमुख अतिथिका…