होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा न्युज डेक्स १९ फाल्गुन २०७६, सोमबार १४:५७ १९फागुन,जनकपुरधाम—प्रदेश २ मा होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा हुने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा फागुन २६ गते…