बुटवलमा आईसियु एम्वुलेन्स सन्चालनमा
बुटवल , फागुन १९ / बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सुरुवात गरिएको छ ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सन्चालित उक्त एम्वुलेन्सको सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे ।
गौतमबुद्ध सामुदायिक…
