विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनकपुर युवा विकास समितिद्धारा सुरक्षाकर्मीलाई खाजा

सिम्रौन्गढ़ नपा psa

जनकपुर युवा विकास समितिले सरकारले लागु गरेको लकडाउनमा पनि ज्यानको वाजी थापेर काम गरिरहेका सुरक्षाकर्मी तथा संचारकर्मीहरुलाई खाजा तथा पानी वितरण गरेको छ ।

समितिले शनिवार जनकपुरधाम नगरको विभिन्न ठाउमा पुगेर सुरक्षाकर्मीहरुलाई खाजा तथा पानी वितरण गरेको हो । समितिका संयोजक रोशन मंडलको अगुवाईमा गरिएको वितरण कार्यक्रममा विगत चार दिन देखि लकडाउन लागु गराउन तथा कोरोना भाईरसको समस्या हुदा हुदै पनि सुरक्षाकर्मी तथा संचारकर्मीहुले समाजमा गर्दै आएको योगदानलाई कदर गर्दै सहयोग स्वरुप खाजा तथा पानी वितरण गरेको वताइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सुरक्षाकर्मीको प्रयासले नेपालमा भाइरसको संक्रमणमा न्युनिकरण आएको तथा संचारकर्मीहरुले यस्तो विकट परिस्थितीमा पनि ठाउ ठाउमा पुगेर घरमा वसेका जनमानसलाई सत्य तथ्य समाचार पुरयाइ रहेकाले यीनिहरुको योगदान अतुलनीय रहेकोले आफनो समितिबाट सानोे सहयोगको रुपमा कार्यक्रम संचालन गरेको संयोजक मंडलले वताए

वितरण कार्यक्रममा समितिका अध्यक्ष जितेन्द्र पासमान,उपाध्यक्ष मो.मोनाजिर इस्लाम,कोषाध्यक्ष कुश कुमार यादब,माहासचिब बिकि मण्डल,सचिब सुनिल साह वाडा अध्यक्ष जनकिराम साहको उपस्थिती रहेको थियो .

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed