CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बहुदरामाइमा साईकल वितरण कार्यक्रम सम्पन्न

फेटा GP PSA
2,388
सिम्रौन्गढ़ नपा psa
बीरगंज //  पर्साको बहुदरामाइ नगरपालिका वडा नं.– ४ स्थित श्री.ने.रा.मा.वि को परीसरमा अयोजित साईकल वितरण कार्यक्रमका सभापति नितेन्द्र प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रिय सदस एवं पुर्व मन्त्री अजय कुमार चौरसियाले कार्यक्रमको ब्यनर पढि कार्यक्रम उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै भने बहुदरामाइ नगरपालिकामा भोलिको दिनमा प्रविधिक शिक्षा अवस्कता रहेको बताउदै प्रविधिक शिक्षा लियाउन मबाट हने सहयोगको प्रबध्ता जनाउ भएको थियो । भोलिको दिनमा यस नगरपालिका भित्र रहेका कुनै पनि भाई बहिनिहरु शिक्षाबाट बन्चीत हुने छैन नेता चौरसियाले भने ।
सो कार्यक्रममा विशिष्ट अतिथी बहुदरामाइ नगरपालिकाका उपमेयर गायत्री देवीले आफ्ने मन्तबय राखदै भने हरेक महिलाले शिक्षा लिनुपर्छ तब हाम्रो परिवार र समाजको विकास हुनसक्छ । त्यसै गरी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृति कृष्ण प्रसाद चपागाई, पुर्व गा.वि.स अध्यक्ष राम प्रसाद यादवले शिक्षा ज्ञानको ज्योति हो भन्दै शिक्षा विनाको जिवन अन्धकार रहेको बताउनु भएको छ । कार्यक्रममा बहुदरामाइ नगरपालिकाका विद्यालयहरुका प्र.अ, वडाका वडा अध्यक्षहरु नेवि सघंका क्षेत्रीय सभापति रन्जीत पटेल, विधार्थी नेता रोशन सिहं, ललन रौनियार, ताराचन्द्र साह लगायत विधार्थी अभिभावकहरुको उलेखनिय सहभागिता रहेको थियो । सो साईकल वितरण कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रिय सदस एवं पुर्व मन्त्री चौरसिया र नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहले छात्राहरुलाई संयुक्त रुपमा साईकल वितरण गरेका थिए ।

 

Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश