CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगरपालिकाले सडेको चामल बितरण गरेको स्थानीयको आरोप ।

नगरपालिकाले सडेको चामल बितरण गरेको स्थानीयको आरोप ।

फेटा GP PSA
1,021
सिम्रौन्गढ़ नपा psa

नगरपालिकाले सडेको चामल बितरण गरेको स्थानीयको आरोप ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।बैशाख ०७। रौतहट जिल्लाको राजदेवी नगरपालिकाले बितरण गरिएको राहतको चामल हेरी जन्ताहरु आक्रोशित बनेका छन्। बिश्वब्यापीमा फैलिएका कोरोनो भाईरस (कोभिड १९) मा अहिले देशभरि लकडाउन भएका छन्। लकडाउनमा पुरै कामकाज थप भएपछि दैनिक ज्यालादारी गर्ने र गरिब बिपन्न परिबारलाई राजदेवी नगरपालिकाले राहत बितरण गरेका छन्। राहत बितरणमा धेरै अनियमितता भएको राजदेवी नगरपालिका वडा नंबर ४ बसतपुर गाउँका लक्षमिनिया टोलका जन्ताहरुले जनाएको हो । स्थानीयले संग कुराकानी गर्दा उहाँले भने राजदेवी नगरपालिकाबाट पाएको राहत स्वरुप सडेको चामल र तेस्रो क्वालिटीको मसुरोको दाल बितरण गरेका छन्। सो चामलको भात पकाउँदा नराम्रो बाँस अाईरहेको जनाएको हो। एउटै वडामा नगरपालिकाले दुई ढङ्गले ब्यवहार गरेको स्थानीयले जनाएको हो। उनिहरुले भने बितरण गरिएको चामल पहिला मेयर साहेब पहिला अाफै पकाएर खानुस अनि जन्ताहरुमा बाँड्नु होला। 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यस बिषयमा राजदेवी नगरपालिकाका नगर उप प्रमुख अंसु सिंह संग कुराकानी गर्दा उनले भने यो धेरै निन्दनीय कुरा हो यस्तो नहुनु पर्ने थियो तर त्यहाँ जन्ताहरुले मलाई भने कि मैडम सडेको चामल हामीहरु खाउँ म अाफै बुझ्न गए त्यहाँ बास्तवमा त्यस्तै थियो। मैले सम्बन्धित वडा अध्यक्षलाई भने तपाईं तुरुन्तै त्यो खाद्यान्न सामाग्री फिर्ता लिनु अनि अर्को चामल लिएर बाड्नुस् । उपमेयर सिंहले भने बैठकमा म स्वयम् सम्बन्धित वडाहरुका वडा अध्यक्ष ज्युलाई खाद्यान्न सामाग्री किन्न पैसा नै छुट्याई दिनुस् वडा अध्यक्ष ज्यु अाफै किन्नु हुन्छ तर मेयर धिरेन्द्र सिंह र नियमित प्रमुख प्रशासकिय अधिकृत संजय पाण्डेले मानेनन्। उहाँले भने म अाफै किन्छु। अाफैले किनेको परिणाम अाज जन्ताले अाफै हेरीसकेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश