विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाए

सिम्रौन्गढ़ नपा psa

लोहरपटी नगरपालिका वार्ड न.६का लोहरपटी निबासी आनन्द कुमार ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाएका छन ।
ठाकुर आफ्नो खाद्यन्न सामाग्रीको पसल बन्द गरेर धारामा पानी खान गएको बेला सोहि लोहरपटी नगरपालिकाका ईलाका प्रहरी कार्यलयका प्रहरी शय अताबुल रहमानले लाठी प्रहार गरेर घाईते बनाएका छन ।
ठाकुरका अनुसार प्रहरीले प्रशनल रिसबीका कारणले गर्दा म माथि लाठि प्रहार गरेका छन । उनले भने होलीको समयमा म सँग समान्य भनाभन भएको थियो
ठाकुरको उपचार अहिले जनकपुरको जनकि हेल्थ केयरमा भईरहेको छ ,

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed