CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीको चन्द्रकोटमा आगालागी,एकको मृत्यु,दुई घाईते

फेटा GP PSA
1,045
सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगालागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
बसपार्कमा रहेको खनाल स्र्टोसमा आगालागि हुँदा पसल संचालक पूर्ण बहादुर खनालको छोरा १५ वर्षिय समिर खनालको मृत्यु भएको छ । आगालागीमा परेर एकै परिवारका दुई जना घाईते भएको चन्द्रकोट प्रहरी चौकीका ईन्चार्ज रामप्रसाद धबलले बताए ।
आगालागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगालागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।
घरबाटै डिजल,पेट्रलसमेत बिक्रि गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश