विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देव मेडिकल हौल को मालिक द्वारा राजपा नेपाल को सदस्यता ग्रहन

सिम्रौन्गढ़ नपा psa

बारा //  नेपाल देस भित्र कुल जनसंख्या को आधी जनसंख्या ओगटेको मधेसी , थारु लगायत का नागरिकहरुको हक – अधिकार को लागि लडाइँ , लडदै आइ रहेको राजपा नेपाल ले केही महिना देखि आफ्नो पार्टी को सदस्यता बित्रन अभियान लाई तिब्रता दिएको छ ! एसै क्रम मा राजपा नेपाल मा नै आबद्ध हुन्छु भनेर पर्खाइ मा बसि राख्नु भएको यस बारा जिल्ला को सदरमुकाम कलैया स्थित देव मेडिकल हौल का मालिक देवराज पतेल ज्यु ले आज एक कार्यक्रम बिच प्रदेश न.२ सरकार को प्रभावशाली मन्त्री तथा पार्टी का महा मन्त्री समेत रहेको माननीय जितेन्द्र सोनल को हाथ बाट औपचारिक तवर ले राजपा नेपाल का सदस्यता ग्रहन गरेका छन ! उक्त अवसरमा बारा को संसदीय निर्वाचन क्षेत्र न.४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय एकबाल मिया ज्यु को विशेष उपस्थिति रहनु का सथै पार्टी का केन्द्रिय सदस्य श्याम गुप्ता , पार्टी प्रबक्ता अरुण सिंह लगायत का नेता हरु को पनि सहभागीता रहेको थियो !

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed