विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिमकस्तुरि क्लब र बारा ११ बिचको ४-१ को विरुद्ध बारा ११ विजय।

सिम्रौन्गढ़ नपा psa

जियलाल चौधरी, कोल्हवी।। बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को पाचौं दिन आइतबार बारा ११ र हिमकस्तुरि क्लब सिरहा बिच भएको सेमिफाइनल खेलमा ४-१ को विरुद्ध बारा११ विजय भएको छ।
बारा ११का जर्सी न.१० का बिबेक चौधरी खेल्को पहिलो हाल्फको २५ मिनट जादै पहिलो गोल गरेका थिए भने जर्सी न.१३ का रन्जय चौधरीले पहिलो गोलको ३ मिनेट बित्दै दोश्रो गोल गरेका थिए तेस्तै जर्सी न.१० कै बिबेक चौधरीले ३५ मिनेट जादै तेश्रो गोल गरेका थिए र जर्सी न.१३का रन्जय चौधरीले चौथो गोल गरि आफ्नो टिमलाइ विजय घोषित गराइ खेलको फाइनलमा प्रवेश गराएको छ। अनुमानित ४८ लाखको लागतमा भैरहेको तेश्रो पिपरा गोल्ड कप १५ गते बुधबार देखि सुरु भएको र २५ सनिबार गते सम्म रहने सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष बृजमोहन चौधरी जानकारी दिए । उप्त खेलमा महिलाहरुलाई निसुल्क खेल हेर्न दिने बेवास्ता मिलाएको छ तथा सोमबार हुने सेमिफाइनल खेलमा APF टिप बर्दिबास र धर्मस्थली युवा क्लब ,काठमाडौं भिडने आयोजकले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed