विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

काठमाडौ लाई २-० को विरुद्ध APF टिम बर्दिबास विजय

सिम्रौन्गढ़ नपा psa

प्रभु यदव, बारा, कोल्हवी ।। बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को छैटौं दिन सोमबार APF टिम बर्दिबास र धर्मस्थली युवा क्लब, काठमाडौं बिच भएको खेलमा २-० को विरुद्ध APF टिम बर्दिबास विजय भएको छ।

Karaiya Mai Notice Winter

APF टिम बर्दिबासका जर्सी न.११ का कुमार दोङले खेल्को पहिलो हाल्फको ३३ मिनट जादै पहिलो गोल गरेका थिए भने जर्सी न.१० का मोनु थापाले डि-एरिया भित्र फल भएकोले ट्राइब्रेकर हान्दा खेल्को दोश्रो हाल्फको ३७ मिनेट बित्दै दोश्रो गोल थपी आफ्नो टिमलाइ विजय घोषित गराएको छ। खेलको म्यान अफ दि म्याच APF टिम बर्दिबासका जर्सी न.११ का कुमार दोङलाई सृजनशिल युवा क्ल्ब पिपराका सदस्य जगरनाथ चौधरीले मेडल, प्रमाण सहित घोषित गर्नु भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अनुमानित ४८ लाखको लागतमा भैरहेको तेश्रो पिपरा गोल्ड कप १५ गते बुधबार देखि सुरु भएको र २५ गते सनिबार सम्म रहने सृजनशिल युवा क्ल्ब पिपराका अध्यक्ष बृजमोहन चौधरी जानकारी दिए । उप्त खेलमा महिलाहरुलाई निसुल्क खेल हेर्न दिने बेवास्ता मिलाएको छ तथा मंगलबार हुने पहिलो सेमिफाइनलको खेलमा बारा ११ र सर्लाही ११ भिडने आयोजकले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed