CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गढीमाई नगरपालिकाको स्वास्थ्यकर्मीद्वारा कार्यवाहीको माग

बिकास पाण्डे // रौटहट//

फेटा GP PSA
1,009
सिम्रौन्गढ़ नपा psa

गढीमाई नगरपालिकाको स्वास्थ्यकर्मीद्वारा कार्यवाहीको माग
रौतहट जिल्लाको गढीमाई नगरपालिका अन्तर्गत गम्हरीया स्वास्थ्य चौकीमा संचालन क्वारेन्टाइन सेन्टरमा डियुटीमा रहेका स्वास्थ्यकर्मी सहित नगर प्रहरी समेत लाई अभद्र व्यवहार गरेको भन्दै नगरका प्रमुख प्रशासकिय अधिकृतसंग अभद्र व्यवहार गर्ने व्यक्तिलाई आवश्यक कार्यवाहीको माग स्वास्थ्य कर्मीहरुले गरेका छन् । नगरपालिकाको वडा नम्बर ३ बस्ते शेष सहाबुदिन भनिने मुन्नदा, कादिर अन्सारी लगायतको नेतृत्वमा आएको टोलीले जथाभावी गाली बेईजती गर्दै अभद्र व्यवहार गरेकोले निजहरुलाई कानुनको दायरमा राखी आवश्यक कार्यवाहीको माग स्वास्थ्यकर्मीहरुले गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश