CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१०९ औ नारी दिवस को अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइयो

फेटा GP PSA
2,085
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव,बारा।। १०९ औ नारी दिवस को अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइयो । कलैया उपमहानगरपालीका महिला तथा वालवालीका शाखा को मुल समारोह समिति को आयोजना दिवस मनाइएको हो। कलैया बजार क्षेत्र मा चेतना जगाउने उदेश्यले प्लेय कार्ड सहित को र्‍याली निकालिएको हो।

भरत चौक बाट निस्केको र्‍याली नगरपालीकामा पुगि सभाको आयोजना गरिएको हो। कलैया उपमहानगरपालीका को महिला शाखा प्रमुख चन्द्रकला श्रेष्ठ को सभापतित्वमा भएको कार्जक्रममा बारा क्षेत्र नम्वर ३ को क का प्रदेश प्रतिनिधि ज्वला साह को प्रमुख अतिथियतामा महिला अधिकारकर्मी वविता जयसवाल , किस्मती राम , निभा सिह , शिला साह , सरस्वती खरेल , मञ्जु सुवेदी , मन्दा दलि लगायतकाले महिलाको अधिकार को सम्बन्धमा आ-आफना धारणा राखेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा महिला उधमी शिलु जैसवाल र महिला सम्बन्धमा भएको वक्तृत्वकाला प्रतियोगितामा दुर्गा मावि बरेवा का निकि कुशवाहा प्रथम , दोस्रो रविन्द्र कुशवाहा , तेस्रो श्री ३ चन्द्र मावि कलैयाका आर्यन ठाकुर लगायत लाइ पुरस्कार सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । कार्यक्रम संचालन निरमा चौधरी र सहकार्य ओम प्रकाश गिरी को रहेकोे थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश