CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

४६ बर्ष पहिला राजतन्त्र भगाई गणतन्त्र ल्याउँदा म पनि रौतहटबाट समातिएका थिए ! प्र.म अोली

फेटा GP PSA
943
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी ४६ अहिले नेपालकै टप पार्टीको रुपमा चिन्न थालेका छन।अहिले नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकता बनाई बहुमतको सरकार बनाउनमा सफल भएको अाउने दिनमा पनि यस्तै निरन्तर रहने प्रधानमन्त्री मा. केपी शर्मा अोलीले जनाएको छ। एकता पछि बहुमतको सरकार बन्दा अाउने दिनमा नयाँ नेपाल बनाएर हेराउने अाफ्नो प्रतिबध्ता दिएको छन। पार्टी एकता पछि अहिलेको बहुमतको सरकारले तराईमाको बिकाशमा विशेष ध्यान दिएको प्र.म अोलीले जनाएको छ। अाउने दिनमा राजधानी सम्म पुर्याउने बिधुतीय रेल अाउने अाफ्नो प्रतिबद्धता दिएको छन।प्रदेश नंबर २ ले सुरु गरेको बेटी बचाउ बेटी पढउ अभियानलाई स्वागत गर्दै यो अभियान सातौं प्रदेशमा लागू गराउने जनाएका छन।

Karaiya Mai Notice Winter

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनमा तराईबासीको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । रौतहटको गरुडामा आयोजित बृहत्त आमसभालाई सम्बोधन गर्दै दाहालले मुलुकमा भएका परिवर्तनमा यहाँका जनाताले ठूलो भुमिका खेलेको बताउनुभयो । नेकपाको एकतापछि विभिन्न भ्रमहरु छर्ने र नेपालको वामपन्थी आन्दोलनलाई तुहाउने प्रपञ्च भएको बताउँदै उहाँले त्यस्ता तत्वहरु सफल नहुने ठोकुवा गर्नुभयो । प्रदेश नम्बर २ एक समृद्ध प्रदेश रहेको बताउँदै दाहालले यहाँको औधोगिक क्षेत्र विकासलाई प्रोत्साहन गर्दै लैजानुपर्ने औँल्याउनुभयो । दाहालले भन्नुभयो– ‘प्रदेश २ सम्भावनाको खानी हो,मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने सरकारी लक्ष्यमा सबैले सहयोग गरौँ ।’ हत्याहिंसा, आन्दोलनले आक्रान्त भएको मुलुकमा अब विचारको लडाइँ मार्फत परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तराईका विखण्डनकारी गतिविधि गर्दै आएका समुहहरुलाई वार्तामा ल्याएर सरकारले सहमतिको प्रयास गरेको प्रचण्डको धारणा छ ।उहाँले थप्नुभयो– ‘सबै बिषयलाई सामान्य ढंगले मात्रै नबुझी त्यसको दीगो विकास र असरलाई सबैले आत्मसात गर्नुपर्ने हुन्छ । ’अाम सभामा प्रदेश नंबर २ का अाठौं जिल्लाबाट कम्युनिस्ट पार्टीको कार्याकर्ता सहित लाखौं ब्यक्तिको उपस्थिति रहेको थियो। सो अाम सभा कार्यक्रममा मा. प्रभु साह, मा.रेखा झा, प्रदेश सांसद कुन्दन कुशवाहा सहित उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश