विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया उपमहानगरपालिका मा नसस द्वारा तालाबन्दी, तालाबन्दी बारे छलफल जारी

सिम्रौन्गढ़ नपा psa

बारा//  बारा जिल्लाको सदरमुकाम कलैया उप महानगरपालिका मा नगर संघर्ष समिति ले तालाबन्दी गरेका छन। वाडा न. आठमा बजेट सम्बन्धि भएको विवाद का कारण तालाबन्दी गरिएको नसस का संभु गुप्ताले जनाइएका हुन । वाडा न. ८ मा आज भन्दा करिब एक हप्ता पहिला गत मंगलबार २१ गते देखि तालाबन्दी गरिएको थियो।

वाडा न. आठको वाडा कार्यालय वाडा न. ५ बाट सञ्चालन हुँदै आएको तथा आर्थिक वर्ष ०७५/७६को वार्षिक योजना मनोमानी तरिकाले पठाएको बिरोध गरि कुनै पनि योजनाका कार्यक्रम वाडा बोड मार्फत जानुपर्ने एवं वाडा न. ८ का वाडा कार्यालय आफ्नै वाडा बाट संञ्चालन हुनु पर्ने माग राख्दै तालाबन्दी गरेका थिए। गत मंगलबार गरिएको तालाबन्दी लाई अवज्ञ्या गर्दै २७ गते ताल्चा ताेडे पछि आक्राेसमा आएर उपमाहानगरपालिका मा आज तालाबन्दी गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त वाडामा रहेको बजेट बाट वाडा न. ५ मा रहेको रामराजा बहुखी क्याम्पसमा  ५ लाख दिएको र वाडा न. ७ मा रहेको दुर्गा माविमा अध्ययनरत विध्यार्थीहरु लाई साइकल वितरण गरि बजेट चलाएकोमा बिरोध गरेका छ्न। वाडा न. ७ का श्याम राज गौतम, वाडा न. ८ का धनिफ मंसुर, शेषनाथ साह, वाडा न. १५ का कयुम अन्सारी लगायत का सदस्य हरु ले विरोध गरेका छ्न।

तालाबन्दी भए पश्चात् तत्काल नसस संग नगर प्रमुख ले उपमहानगरपालिका को सभा हलमा बैठक बसि छलफल भैरहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed