विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयर रिना साह द्वारा पतौरामा माध्यमिक विद्यालय भवनको शिलान्यास

सिम्रौन्गढ़ नपा psa

अखिलेश कुमार यादव, रौतहट ।

रौतहटको मौलापुर नगरपालिकाले बिकाश कार्यमा तिब्रता ल्याएको छ।मौलापुर नपाको मेयर रिना साहले आज एक कार्यक्रम बिच पतौरामा माध्यमिक विद्यालय स्थापना एवं संचालनको लागि आज विद्यालय पूर्वाधारको शिलान्यास गरेकि छिन । आवश्यक जग्गाको अभावमा पतौरा आधारभुत विद्यालयको स्तरवृद्धि हून सकिरहेको थिएन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो खण्डमा नगरपालिकाबाट चालु आ.ब. मा झण्डै एक बिघा जग्गा ख़रीद गरी सोही जग्गामा माध्यमिक स्तरको आवश्यक पूर्वाधार निर्माणको थालनी गरिएको मौलापुर नपाको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताएका छन । पूर्वाधार निर्माणको लागि अहिले ६० लाख रकम छूट्याएकोले सोही अनुसार निर्माण कार्य हुने भए पछि पतौरा बासी खुशी भएका छ।

चुनावको बेला आफ्नो क्षेत्रमा सांसद मा. प्रभु साहले पतौराबासीमा माध्यमिक बिधालय स्थापनाको लागि गरेको प्रतिबद्धता अनुसार नगरपालिकाले निर्माण कार्य अगाड़ी बढ़ाएर आज माध्यमिक विद्यालय भवनको शिलान्यास नै गरिएको छ । विधालय ब्यावस्थापक समितिद्वारा निर्माण हुने उक्त भवन उपप्रमुख श्री गौरी शंकर जयसवाल लगायतका जनप्रतिनिधिहरूको विशेष उपस्थितिमा सामाजिक दूरी क़ायम गर्दै शिलान्यास कार्यक्रम सम्पन भएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed