विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजपाले पचरौता होलिमिलन समारोह गर्ने

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव ।।  बारा जिल्ला को सबै भन्दा कान्छो पचरौता नगरपालिकामा राजपाले पचरौता होलिमिलन समारोह गर्ने भएको छ। यहि फाल्गुन ५ गते हिन्दु हरुको महान चाड फागु होलि पर्व मनाउन का लागि पचरौता नगरपालिका को पिपरपाती हाइ स्कुलमा आज दिउसो नगराभारिमा रहेका अगुवा नेता कार्यकर्ता हरुलाई भेला गरि छल फल गरेका छन् । होलि भनेको आपसी भाइचारा सदभाव बढोस भन्ने भावना लाइ पारा पुर्व काल बाट नै मान्दै आएको परम्परा लाइ अझ प्रगाढ बनाउने उदेश्य का साथ् होलि मिलन समारोह को आयोजना गर्न लागेको हो।

होलीमा आफ्नो सत्रु लाइ पनि अंगालेर पुरानो ऋष पित हराई मित्र बनाउने मान्यता पनि रहेकोले यसपालिको होलि विशेष तरिकाले मनाउने सोच रहेको राजपाका केन्द्रिय महामन्त्रि जितेन्द्र सिंह र केन्द्रिय सदस्य श्याम गुप्ता ले बताए। होलिमिलन समारोह श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नै गर्ने निर्णय गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राजपा बाट निर्वाचित उप-मेयर इन्दु कुमारी यादव को अध्यक्षतामा छलफल गर्रिएको छ। छलफल मा नगरका वाडा अध्यक्ष हरु युवा नेता बिनोद यादव, विनय सिंह , बशिर मिया, नन्हक ठाकुर,बैनाथ यादव, गेनालाल साह, भोला मिया, सोनालाल साह, देवनाथ सहनी, सुरेन्द्र ठाकुर, रामशरण पासवान, सचितानन्द साह लगायत सयौको संख्यामा नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed