CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दु परिषद नेपाल बारा पचरौताको पकडियामा वडा कमिटि बिस्तार

फेटा GP PSA
999
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हिन्दु परिषद नेपालले आज बारा जिल्ला पचरौता नगरपालिका वडा न ६ पकडियामा वडा कमिटि बिस्तार गरेको छ। बाराको पकडियामा ५१ सदसिये कमिटि गठन भएको छ। हिन्दु परिषद नेपालको मुख्य एजेण्डा नेपालमा शाषण व्यवस्था जेसुकै भए पनि पुन:हिन्दु राष्ट्र कायम होस। नेपालमा ९४% हिन्दु भए पनि अल्पसंख्याक धर्मावलम्बिहरुको लालचमा रातारात हुन्दु धर्मलाई बेचेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेका छन् जसरि नेपाल आमा लाइ बेचेर आफ्नो भुडी भरेका छन्। उदाहरण स्वरुपमा नेपालमा जुनसुकै कुरा परिवर्तन गर्नलाई एउटा ठुलो आन्दोलन नै गर्नु परेको छ। तैपनि परिवर्तन हुन् सकेको छैन। तर हिन्दुराष्ट हताउनको लागि कुनै आन्दोलन नभए पनि पैसाको लालचमा आफ्नो देशको स्वाभिमान नै बेचेर आज आफु राष्ट बादी भन्दै देशको पहिलो पार्टीको रुपमा स्थापित भएका छन्। त्यसकारण यस्ता

जसको फल स्वरुप नेपालमा हिन्दुहरु लाई अनावस्यक रुपमा ठाउ ठाउमा अरु धर्मका केहि अतिकाय बादीहरुले देश नै आतंकित गरेका छन्। त्यस्तै पकडियामा पनि केहि राजनिक दलका केहि व्यक्तिहरुले विभिन्न बहानामा जातीय साम्प्रदायिकता फैलाएर भोट बैंक बनाउने उदेश्यले समाजमा द्वन्द शृजना गरेका छन्। पकडियाका वडा अध्यक्ष आफैले हिन्दु शब्द प्रयोग गरि गाली गरेकोले त्यहाका माहौल एकैछिनमा आक्रान्त बनि झडपमा परिणत भए पश्चात एकजना हिन्दु लाइ मुश्लिम पक्षधरले नै ज्यानै जानेगरी संघारक हमलागेको हुनाले गम्भीर घाइते भई बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउदै थिए तर हालमा उनको समस्या अनौठो रुप लिदै जिवन नै नर्क हुने संका लागेकोले साम्प्रदायिकता फैलिने सम्भावना रहेको जानकारहरुको भनाइ रहेको छ। घाइते सिबोध रायको टाउकोमा समस्या रहेकोले न्युरो सर्जनाबाट उपचार गराउनु पर्ने देखिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter


सोहि घटनाको विषय लाइ लिएर हिन्दु परिषद नेपाललाई यिसबै वृतान्त सुनाउनका लागि समन्वय गर्दै हिन्दु परिषद नेपालको पकडियामा वडा कमिटि गठन गरिएको । हिन्दु परिषद नेपालका केंद्रिये अध्यक्ष पटेलले सिबोधरायाको उपचार गराउन लाइ आस्वाशन दिएका हुन् । जनप्रतिनिधिले नै यस्तो साम्प्रदायिकता फ़ैलाउनेला कानुनि उपचार गर्ने पर्ने भएकोले कतै यस्ता समाजद्रोहि लाई नछोड्ने बता। र रहयो कुरा सिबोधा रायको मुद्दा दर्स्ता गर्न लाइ प्रशासनले आना कानी गरको बारे भने धार्मिक सहिष्णुताको आडमा अरु धर्म लाइ बढावा दिनु र हुन्दु लाइ नै तिरस्कार गर्दै वेवास्ता गरे भने हामीले त्यस्ता निकायलाई पनि कानुनि उपचार गर्न बाध्य हुने बताए। हिन्दुत्वको स्वाभिमानको सवालमा जोकोही लाइ पनि नछोड्ने बताए।

गठन गरिएको समितिमा विरेन्द्र झा अध्यक्ष, उपाध्यक्ष :प्रमोद श्रीवास्तव, चन्दन पटेल कोषाध्यक्ष :राजु बैठा सचिव:गुडु पटेल सहसचिव :नितेश यादव, सलाहकार : रामज्ञा राम , एकबाल ठाकुर ,पंकज झा ,कन्हैया प्रसाद श्रीवास्तव ,बैजुनाथदास ,राघो दास , तपसी दास ,भिखारी साह रौनियार ,राजिन्द्र साह , पुन्देव पटेल,बासदेव पटेल ,दोलिन्द्र झा, जगदेव पटेल लगायतका सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश