CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा कार्यालयले अनियमित्ता गरेको विरुद्ध ज्ञापन पत्र

फेटा GP PSA
1,015
सिम्रौन्गढ़ नपा psa

  बीरगंज।

वडा कार्यालयले अनियमित्ता गरेको विरुद्ध ज्ञापन पत्र पालिकामा बुझाइएको छ। बीरगंज महानागपालिका वडा नम्बर १२ मुरली वडा कार्यालयले अनियमित्ता गरेको बारे वडा बासीले स्वस्फुर्त रुपमा आज ज्ञापन पत्र बुझाएका छन्। वडा कार्यालयमा विभिन्न कार्यमा अनियमित्ता गरेको भन्दै सम्पूर्ण विवरण उलेख गर्दै सम्पूर्णको छानबिन गरि कानुनि उपचार गर्न मांग गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

स्वास्थ्य विभाग सम्बन्धि महिला लक्षित गरि महिला स्वयम्सेवक लाइ विमा गर्न न्युक्ति गर्नु पर्ने ठाउमा सांसद प्रदिप यादवको संसदीय कोषका प्रतिनिधि घनश्याम प्रसाद गुप्ता लाइ न्युक्ति गरि महिलाको अधिकार हनन गरेको भन्दै ज्ञापन पत्रमा उलेख गरिएको छ। उक्त न्युक्ति बदर गरि महिलाको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

Karaiya Mai Notice Winter

वडा कार्यालयले कति वटा चापाकल र क-कसलाइ वितरण गरेको बारे नामावली सार्वजनिक गर्न गरेका छन। कोरोना भाइरसको चपेटामा परेका असहाय लाइ सहयोग स्वरुप राहतमा व्यापक अनियमित्ता गरेको भन्दै सोको छान बिन गर्न लाइ पनि मांग गरेका छन। 

त्यस्तै वडा अध्यक्षकै घरमा वडा कार्यालय भएकोले सर्वसाधारण माथि दुर्व्यवहार हुनेगरेकोले सार्वजनिक ठाउमा वडा कार्यालय संचालन गर्न लाइ मांग गरेका छन।

 मुर्ली पोखरी पार्क निर्माणका लागि तयार गरिएको डीपीआर (DPR) अनुसार कार्य नभएको भन्दै डीपीआर (DPR) सार्वजनिक गर्नलाई माग गरेका छन। घर निर्माण खेलकुद लगायतमा पनि व्यापक अनियमित्ता गरेको भन्दै सबै कुराको छानबिन गर्न लाइ मांग गर्दै ग्यापन पत्र बुझाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश