विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डा. सुधाकर झाको लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

विर्तामोड, झापा ।  डा. सुधाकर झा को लागि न्याय माग्दै जनकपुरमा प्रदर्शन।
गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले हातपात गरेको र अहिले सम्म कार्वाही नगरेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले प्रदर्शन गरेका हुन्। सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपाल को कार्यकारी सदस्य विवेक माहासेठ र चन्दन यादवको नेत्तृत्वमा भएको उक्त कार्यक्रममा जनकपुरका डाक्टर, मेडिकल विधार्थी र स्थानियहरूको उपस्थित रहेको थियो। प्रदेशिक अस्पताल देखि सुरू भएको जुलुस जनक चौकमा गएर कोण सभामा परिणत भएको थियो।

कोण सभामा डा. सुधाकर झा,अभिषेक यादव, चन्दन यादव, विवेक माहासेठ लगायतले मन्तब्य राखेका थिए। कोरोनाजस्तो विपद् को बेलापनि अग्रपङ्तिमा रहेर काम गर्ने डाक्टरहरूमाथि हुने हातपातले मानवतामाथि नै प्रस्न चिन्ह खडा गरेको छ। यस्तो दुर्व्यवहारले मेडिकल विधार्थीको मनोबल घट्न गई सेवाको भावना कम हुनसक्ने मेडिकल विधार्थीहरुले जनाएका छन्। गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले हातपात गरेको र अहिले सम्म कार्वाही नगरेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले प्रदर्शन गरेका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपाल को कार्यकारी सदस्य विवेक माहासेठ र चन्दन यादवको नेत्तृत्वमा भएको उक्त कार्यक्रममा जनकपुरका डाक्टर, मेडिकल विधार्थी र स्थानियहरूको उपस्थित रहेको थियो। प्रदेशिक अस्पताल देखि सुरू भएको जुलुस जनक चौकमा गएर कोण सभामा परिणत भएको थियो। कोण सभामा डा. सुधाकर झा, अभिषेक यादव, चन्दन यादव, विवेक माहासेठ लगायतले मन्तब्य राखेका थिए। कोरोनाजस्तो विपद् को बेलापनि अग्रपङ्तिमा रहेर काम गर्ने डाक्टरहरूमाथि हुने हातपातले मानवतामाथि नै प्रस्न चिन्ह खडा गरेको छ। यस्तो दुर्व्यवहारले मेडिकल विधार्थीको मनोबल घट्न गई सेवाको भावना कम हुनसक्ने मेडिकल विधार्थीहरुले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed