विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डे, कलैया, बारा।

सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि परेको छ। सिम्रोन​ग​ढ​ न​ पा व​डा न​०५ सानो ईट​वाल​मा स​लिम​ मियाको घ​र​देखि कोल्ड​ स्टोर​ स​म्म​ स​ड​क द​लान​ कार्यमा धेरै अनियमितता भएको भन्दै उजुरी परेको छ। सडक ढलानमा कम​ गुन​स्त​र​को स​मान​ प्रयोग​ ग​री र​कम​ हिनामिना ग​रेको र​ लुकिछिपि उप​भोक्ता स​मिति बनाएको भ​नि जिल्ला प्र​साश​न​ कार्याल​य​ बारामा उजुरी परेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

दर्ता न​ ४७६० को उजुरीमा आज​ पालिकाको बारेमा चर्चा गर्दै सबै खाले अनियमितता भएको जनाइएको छ। जिल्ला प्र​साश​न​ कार्याल​य​ बाराको चलानि न​. २०८५५ प​त्र​बाट​ सिम्रौन​गढ​ न​ पासँग​ के भ​एको हो? प्राबिधिक रिपोट​ र​ भुक्तानि भ​एको न​भ​एको भ​नि लिखित​ ज​वाफ​ माँग​ गरेकोछ​।

जाहेरीमा यस सडक ढलानकाे उपभोक्ता बनाउने बेला नै हेरियाे जुनबेला चाेरेर बनाइयाे भने साेही कारन एक दिन त्यसकाे बारेमा ध्यानाकर्षण गराउदा नराम्राे दुर्ववहार गर्दै कुटपिट समेत गरेकाे बारे उल्लेख गर्दैे नागरिकको संबैधानिक अधिकार हनन गरेकाे भन्दै संविधान लाई लत्याउने जाेकाेही लाई कानुनी उपचार गर्न मांग समेत गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed