विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ रौ

बिकाश पाण्डे // रौतहट // साउन ८ गते

सिम्रौन्गढ़ नपा psa

रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चिडियादहका निवासी २३ बर्षीय अरुण राई रहेका हुन् । उनि आज दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो मोटरसाइकल चोरी गर्ने राइले इलाका प्रहरी कार्यालयबाट चल्दै आएको मोटरसाइकल चोरी गरेको अभियोगमा मुद्दा चलाइएको थियो साथै उनको खोजी कार्य भइरहेको थियो । अभियुक्त राइलाई जिल्ला अदालत रौतहट गौरले १ महिनाको कैद र नगद २ लाख दण्ड जरिवाना सजाय तोकेको थियो। तर उनी फरार थिए । विहिबार नै राइलाई जिल्ला अदालत रौतहट गौरमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed