विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरगंजको टाउन हलमा हुने नेपाल वैश्य युवा संघको राष्ट्रिय सम्मेलनको एजेन्डा माथी छलफल

सिम्रौन्गढ़ नपा psa

नेपालगन्ज  ।। नेपाल वैश्य युवा संघ द्वारा नेपालगन्जमा आयोजीत होली मिलन समारोह समापन भएकाे छ । यस्तै नेपाल वैश्य युवा संघ द्वारा नेपालगन्जमा आयोजीत होली मिलन समारोहमा चैत २४ र २५ गते बिरगंजको टाउन हलमा हुने नेपाल वैश्य युवा संघको राष्ट्रिय सम्मेलनको एजेन्डा माथी छलफल भएको छ ।होली मिलन समारोहमा वैश्य समुदिय नेपालमा समानता, स्वतन्त्रता र सामाजिक न्यायको लागि भएको आन्दोलनहरुमा हाम्रो हरेक किसिमको सहभागीता रहेको केन्दि«य उपाध्यक्ष अाशिष गुप्ताले बताएका छन् ।

Karaiya Mai Notice Winter

गुप्ताले भने हाम्रो पनि यो देशमा लगानी थियो। जब उपलब्धि लिने बेला आउँछ तब हामिलाई साइड लगाइन्छ । त्यति बेला हामीलाई बनिया भनेर भनिन्छ । हामीलाइ नुन तेल बेच्ने जात हो भनेर भनिन्छ हामी चन्दा र भोट मात्र दिने जात भनेर परिभाषित गरिन्छ। राज्य ,राजनीतिक दलहरू वा संघसंगठन को कुनै सम्मेलन, महाधिवेशन या पुजा हुन्छ तब हामिलाई खोजिन्छ,चन्दाको लागी। काठमाडौंको सानेपा पेरिसडाडा,धुम्बराही,सानेपा बालकुमारी,बबरमहल मै लिस हामिलाइ मान सम्मान चाहिदैनन। त्यति बेला हाम्रो खोजी हुदैनन् किनकी हामी प्रमानेन्ट भोटर र चन्दादाता हो राज्य,राजनीतिक दलको बुझाइ रहेको गुप्ताको आरोप छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हाेलि समाराेह का नेपाल वैश्य युवा संघ बाँके व अध्यक्ष सुरेन्द्र कुमार बानवालकाे अध्यक्षता समानपन भएकाे हाे ।सथै होली मिलन समारोह मा केन्द्रीय सल्लाहकार विजय गुप्ता ,मारवाडि युवा मञ्च का बाँके अध्यक्ष राजित तलंगा ,अधिबक्ता विशाजिती तिवारी, कासाैधान समाज कि महिला नेतृ रामरनी कासाैधान वैश्य नेपाल वैश्य युवा संघ का बाँके उपाध्यक्ष जितेन्द्र गुप्ता , संघ का जिल्ला सचिव कुशल गुप्ता लगायतको होली मिलन समारोहमा विभिन्न ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed