विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

जनताको भावना भोजमा बग्दै

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

जनताको भावना भोजमा बगि रहेको सर्वसाधारणको बुझाइ रहेको छ। मै नै तारणहार हो भने जनता लाई मधेस आन्दोलनमा हुमिन लगाउने तथा बुझाउनेहरु आज कुर्सीमा बसे पछी कोहो जनता भने कोही लाई केही प्रवाह नरहेको चेतनशील नागरिकहरुको भनाइ रहेको छ। आज भोलि समाजमा सर्वसाधारण दुइटा ठूलो खतराको पासोमा परेका छन।

एक, घर बाहिर जादा कोरोना ले मर्ने त अर्को घरभित्र भोकमरीले मर्ने । तर यस बारेमा तारणहार बुझाउनेहरुको आखामा पट्टी र कानमा ठूलो भ्रष्टाचारीको भित्री मनमा गुन्जयमान स्वर, जसले गर्दा नकेही हेर्न पाएका छन नत्र केही सुन्न पाएका छन । सत्य तथ्य प्रमानको कुरा गर्ने हो भने कतै खोज्न जानू पर्दैन सबै तपाइहरुको समुमै छ। नेपाली जनता एउटा गरिब मूलका गरिब किसान हुन।

Prasauni holi 2082

जसले परिश्रम गरि आफ्नो खुन पसिना एक बनाएर आफ्नो खेतमा त्यो पनि घाम पनि जाडो गर्मी केही कुराको प्रवाह नगरी आफू लगायत अरुलाइ पनि अहार दिन लाई निस्वार्थ दिनरात मिहनेत गरि रहेका हुन्छन् । त्यो सोझासाझा जनता लाई आफ्नो राजनीतिको भुमरी जालोमा पारी विभिन्न बहानामा बाटोमा आन्दोलन गर्न लगाउने गरेको हुन्छन् ।

karaiya holi 2082

लाजमर्दो कुरा त त्यहा पो रहेको छ जहाँ आफुले कुनै सुबिधा दिन नसेको ठाउमा उल्टै विभिन्न प्रकारका कर र सब भन्दा ठुलो कुरा आफ्नो गोजिको बिकास लाई मजबुत पार्न जनताको सेवासुबिधाको बहानामा भ्रष्टाचार मात्र गर्ने गरेको सर्वसाधारणको ठ्म्यायी रहेकोे छ। आफू बिरामी भए राज्यको ढुकुटीबाट सिंघापुर, आदि बिदेश मै उपचार गराउने तर जनताको स्वास्थ परिक्षणका लागि आफै पैसा तिरी उपचार गराउ भने निर्देशन, आग्रह पनि होइनन् ।

आखिर किन यस्तो भाको हो भन्ने बारेमा जेष्ठनागरिक तथा बुद्धिजीवी वर्गले सजिलै भन्नेगरेका छन् कि भोजभतेर गरेर जितेका संग के नै आस गर्न सकिन्छर? साच्चिकै निस्वार्थ जनप्रतिनिधि भएको भए त्यो भोजभतेर आदि इत्यादि गर्ने थिएनन् ।
तर जनता लाई विभिन्न प्रलोभनमा पारि आफू कुर्सीमा बसे पछि केही कुराको वास्ता नरहेको आजभोलि चिया चर्चाको विषय बन्ने गरेको छ।

आजको अवस्थामा जनताले घर बाहिर निस्किन नापाउने भन्ने किसानले कसरी आफ्नो बालीनाली उपजाउने र त्यसमा पनि नेपालमा नै नहुने कुरा कहाँ बाट ल्याउने त्यो पनि ठूलो विषयको कुरा रहेको छ।

यीसबै कुराहरुले गर्दा जनताको भावना अब भोजभतेर का कारण नै आज सबै जनताको जीवन जन्जाल बान्न पुगेको गाउगाउमा किसानहरुले पश्चाताप गर्न थालेका छन् । आफुलाइ तारणहार भनाउनेहरु त मात्र अरुको गुलाम मात्र रहेको सर्वसाधारणले चर्चा परिचर्चा गर्न थालेका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed