विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेस बादी दलको ´मधेस` शब्द कस्तो शब्द ?

सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

मधेस बादी दलको ´मधेस` शब्द कस्तो शब्द ? भन्ने बारेमा पढ्दा वा सुन्दा अलि कस्तो कस्तो लाग्ला तर यसको बारेमा बुझ्न अत्यन्त आवस्यक रहेको देखिन्छ। किन भने यो शब्द बारेमा हामी बुझ्न् अलिकति पनि कन्जुस्याइँ गर्यौ भने हामी आफ्नो भविष्य लाई कतै खाल्डोमा धकेलेको सरह हुन्छ। अर्थात हामी आफ्नो सन्ततिको भविष्य लाई खाल्डोमा धकेलेको बराबर हुन्छ। त्यसैले यो शब्द हामी हैन हाम्रो सन्ततिका लागि बुझ्नै पर्ने आवस्यक रहेको देक्गिन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कुनै काल खण्डमा हाम्रो देश एउटा तपोभुमी हुने गर्थे। अर्थात यहाँ ऋषिमुनिहरुले तपस्या गर्ने गर्थे जुन हजारौं वर्ष पहिला हाम्रो देशमा नाना प्रकारका राज्य हुने गर्थो जस लाई त्रेता युगले पनि बुझ्न सकिन्छ ।
तर जब यो देशको स्वरुप निर्माण भएको छ, त्यहा बाट कुरा गर्दा, हाम्रो देशमा विभिन्न जात जातिका समुदायले बसोबास गर्दै आएका छन् । त्यस्तै भौगोलिक सांस्कृतिक अधारमा बोलीचाली, भेषभुषा, पहिरन भएका समुदाय भएकोले चार वर्ण र छतिस जातका फुलवारी भन्ने गरिन्छ। त्यहा बाट हाम्रो राजनीति यात्रा सुरुवात भएको देखिन्छ । हरेक ठाउँको कुरा हो, जो कमजोर हुन्छ, अज्ञानी हुन्छ, गरिब हुन्छ त्यसै माथी नै राजनीति गर्ने गरिएको आज सम्मको इतिहासमा देखिन्छ । सोही अनुरुप हाम्रो देशमा पनि मधेसी अशिक्षित, गरिब, तथा पिछडिएका अज्ञानी भएको हुनाले सधै शोषित शासित रहेकोले मधेस मै बढी राजनीति हुने गरेको छ।

तत्पश्चात केही चेतनशील रहेका नागरिकहरूको मनमा यश बारे विचार उत्पन्न भएर शोषण उत्पीडन बारे अवाज उठ्न थाले पछि, त्यसै बिचार लाई अधार बनाइ केहि स्वार्थी लोभी र दलालहरुले आफ्नो जीवनको रोटी सेक्न लाई अग्रसर भएर आज सर्वसाधारण लाई ठग्दै आइ रहेको जानकारहरुको भनाइ रहेकोे छ। म मधेस कै मधेसी हु, मधेसी कै भविष्य बारेमा यस्तो गर्न लागेको भनेर सोझा साझा गरिब अज्ञानी जनता लाई फकाउदै विभिन्न बहानामा मधेसी नागरिकको रगतमा राजनीति गर्दै आएको सर्वसाधारणले भन्ने गरेका छन् ।

यस्ता सवार्थी लोभी दलाल आफ्नो तपोभुमी जस्ता पबित्र धर्तीको पहिचान स्वाभिमान र मानव धर्म लाई राजनीतिको माध्यम बाट बलात्कार गर्नेहरु आफ्नै बारेमा केही विचार नगरी सुरदास जस्तो हिड्ने संग अब के को र कसरी आशा र विश्वास गर्ने बारे सहर देखि गाउ गाउँ सम्म चर्चा चलिरहेको छ। अब हामी जनता लाई जाति बाद, नाता वाद, किर्पा वाद, धर्म वाद लाई छोडेर सबै लाई पाखा लगाउन अगाडि बढ्नु पर्छ भन्ने कुरा चेतनशील नागरिकले चर्चा गर्ने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed