विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता

सिम्रौन्गढ़ नपा psa

उद​य​ तिवारी, रौत​ह​ट​।

रौत​ह​ट​ जिल्लामा श्रावण​ २४ ग​तेदेखि ३१ ग​तेस​म्म​लाई जारी निषेधाज्ञालाई आज​ जिल्ला प्र​शास​न​ कार्याल​य​ले एक प​त्र​जारी ग​र्दै जनााएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता दिइएको छ। रौतहट जिल्लामा कोभिड १९ को सन्क्रमितहरुको संख्या दिनानुदिन बढदै गइरहेको र संक्रमण जोखिमकाे सम्भावना समेत उच्च रहेकाले आज श्रावण ३१गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०७७/५/०१ गते देखि भदै ७ गते राती १२ बजे सम्म निरंतरता दिइको छ।

Karaiya Mai Notice Winter

थप गरिएको निषधाज्ञाको अवधीमा आम नागरिकहरु लाई अति आवश्यक उपभोग खाद्यान्न समाग्री आपूर्ति सहज बनाउन मिति २०७७/५/०१ गते सोमबार ,३गते बुधबार र ५ गते शुक्रबार का दिन बिहान ६ बजे देखि बिहान ९ बजे सम्म निम्न शर्तहरुको पूर्ण परिपालना गरि / गराइ अति आवश्यक उपभोग खाद्यान्न पसलहरु खोल्न दिइने व्योहोरा संबंधित सबैमा जानकारीको लागि जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादवले अनुरोध गरेका हुन्।
शर्तहरु

  • क.बिक्रेता तथा उपभोक्ता हरुले सेनिटाइजर, मास्क     तथा पन्जाको अनिवार्य प्रयोग गर्ने
  • ख. मास्क नलगाइ आउने ब्यक्ति/उपभोक्तलाई   खाद्यान्न वस्तु बिक्री बितरण नगर्ने।
  • ग. बिक्रेताले अनिवार्य रुपमा भौतिक दूरी कायम हुने   गरि मात्र बिक्री वितरणको व्यवस्था मिलाउने।

उपरोक्त अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन गर्ने/गराउने वा कार्याव्यनमा अवरोध गर्ने ,गराउने माथी संक्रमण एन २०२० तथा स्थानीय एन २०४८ बमोजिम कार्यवाही गरिने व्योहोरा समेत जानकारी गराइएकाे छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed