CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान 

फेटा GP PSA
1,731
सिम्रौन्गढ़ नपा psa
के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय,
कलैया बारा
हाल नेपाल कोरोना भाइरसको संक्रमणको शिकार भएको बेला प्रतिदिन संक्रमण बढ्दै गएको बेला देशभर लकडाउन लगाइएको अवस्था रहेको छ। नेपालमा  कोरोना भाइरस संक्रमित ३१ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ४९ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । तराईमा प्रदेश–२ कोरोनाको उच्च जोखिममा रहेको छ ।  
Karaiya Mai Notice Winter
लकडाउनको अवस्थामा सर्वसाधारणले दोहोरो मारमा परेका  किसानले आक्रोशित हुदै अब प्रतिकारमा उत्रिनु पर्छ कि भनेर बिचरन सुरु गर्न थालेका छन् । चेतनशील किसानले आफ्नो-आफ्नो समुदायमा प्रतिकार गर्नु भने कुरामा अब जसरी बाहिर जादा कोरोनाले मर्नु पर्ने र घर भित्र बस्दा भोकमरिले मर्ने हो।  ठिक त्यस्तै  सबै समस्याको मुल जड खोजी गरि जडलाइ नै समाप्त गर्ने बारेमा अब सोच्न अत्यन्त आवश्यक रहेको बुझ्ने र त्यस्तै गर्ने मन्सायमा रहेको बुझिएको छ। हालको अवस्था स्थिति परिस्थिति हेर्दा अब हाम्रा भाग्य बिधाता आफुलाइ ठान्ने गरेका तथा जनताको रगत लामखुट्टे जस्तो चुस्ने स्थानीय निकायमा रहेका जनप्रतिनिधि नै सबैभन्दा बढी हाम्रो जीवन समाप्त गर्न लाई प्रदेश सरकार तथा संघ सरकारको सहायक बनेका छन् ।

आफ्नो गोजि‌‌‌‌भर्न लाई आफू सधारण सभामा कुर्सी हानाहान गर्ने तर जुन जनताको मतले आफू कुर्सीमा बसेका छन् त्यसको बारेमा कुनै वास्ता नगरी संघ सरकार र प्रदेश सरकारको मुखदर्सक बन्ने गरेका छन् । हाम्रो देशको कानुन बनाउन यिनै जनप्रतिनिधिले नै अधिकार दिएका हुन भने के आफ्नो जनताको जीवन सुरक्षा गर्नलाइ आफुले त्यसबारे नियम बनाउन सकदैन ? भन्ने प्रश्न चिन्ह खडा गर्ने गरेका छन् । आफ्नो कुर्सी पाउन जब जनताको टाउकोमा हेरि हेरि गोलि हान्न सक्छ्न भने यो नियम परिवर्तन गर्न लाई वा हरेक व्यवस्था मिलाउन लाई आन्दोलन गर्न सक्दैनन् ? हाम्रो पालिकाका जनता लाई गाँस बाँस कपास आदि अतिआवस्यक बस्तुहरुको व्यवस्थापन नगरे सम्म हामी सम्पुर्ण जनप्रतिनिधि अनशनमा बस्ने छौ भनेर विज्ञप्ति पनि जारि गर्न सक्दैनन् भन्ने जस्ता प्रश्न चिन्ह किसानहरुले खडा  गर्ने गरेका छन् ।
लकडाउनका कारण कृषकहरु सबै भन्दा बिजोगमा परेको अवस्था रहेका छन् । केही यस्ता कृषक रहेका छन जसको श्रीमान बिदेशमा फसेर आफ्नो जीवन् र मृत्यु संग खेलिरहेका छन भने अर्को एकल महिला जसले कतै बाहिर गएर केही गर्न नसके न त नेपाल सरकार संग छमता छ कि त्यस्तो वयवस्था गर्न सक्छ। तर नेपाली जनताले आफ्नो जीवनको आधार जसो तसो गरि व्यवस्था गर्न लाग्दा नेपाली जनता लाई विभिन्न बहानामा मार्न लागेका हाम्रा महान देशका बिधाता नेताले पनि आफ्नो गोजिको बिकास बाहेक अरु केही हेर्नै नस्के भएकोले अब जनता लाई भोकभोकै मार्न लागेको बाराका आदर्श कोतवाल, पचरौता, बारागढी लगायतका पालिकामा रहेका किसानहरुले दुखेसो पोख्ने गरेका छन् । 
लकडाउनको बेलामा  नत नेपालमा मलखाद पाउने र अरु ठाउँ बाट अर्का किसानका लागि अरुले अरु ठाउँ बाट ल्याउदा आफ्नो पारिश्रमिक बापत २००/३०० लिने गर्दा भन्सारको नाममा छिनछोर गरि आफ्नो नाम कमाउने तर हाम्रो समस्या बारे एकचोटि पनि नसोची नियमको नाममा हाम्रो बर्ष भरी खान लाई जोहोको श्रोत नै मारेर हाम्रो जीवन भोकै मार्ने सोच नै बनाएको होकि भन्ने बारेमा किसानहरु कोत​वाल​ गाँउको ह​रिभ​ज​न​ याद​व​ र​ कलैया १४ ब​घ​व​न​का राजु साह​ले चर्चा गर्दै निरास हुन थालेका छन् ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश