विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दूसरो दिन 

सिम्रौन्गढ़ नपा psa

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दूसरो दिन

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अनिल पाण्डेय

कलैया बारा

Karaiya Mai Notice Winter

कलैया सिटि जेसिसको आयोजनामा कलैयामा मिती २०७७/०५/२५ गते देखि चुल्हो बाल्ने अभियानको शुभारम्भ गरिएको हो । विश्वामा माहामारिको रुपमा फेलिएको कोरोना भायरस (covid 19) को कारण दैनिक रूमा जयालादारी गरी खाने मान्छेहरुलाई घरमा चूल्हों बलेको छैन भने उहा ‌‌हऱुको घरमा चूल्हों बलोस भने राहत स्वरुप खाधान्न सामग्री वितरण गरिएको हो ।


उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिकाभित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न , गरिब , असहाय घरपरिवारलाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत सामग्रीहरु हस्तांतरण गरिएको छ।


कलैया सिटि जेसिस सन २०२० का अध्यक्ष  विपिन चौधरीको  अध्यक्षतामा  भएको उक्त कार्यक्रममा ५१ जना अति विपन्न , गरिब , असहाय घरपरिवारलाई चामल १० किलो , दाल १ किलो, सोयाबिन आधा किलो , नुन १ किलो , खाने तेल १ पाकेट , सलाई १ पाकेट वितरण गरिएको थियो।

उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी विपिन चौधरी, नी.अध्यक्ष राजेश कुशवाहा, महासचिव जेसी शम्भु कुमार गुप्ता, पूर्व अध्यक्ष जेसी धनिलाल सर्राफ , त्यस‌ैगरी मीडिया संयोजक जेसी अनिल कुशवाहा , जेसी बैजु दास , जेसी सुभाष जसवाल, जेसी लुकमान खान , लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संयोजक जेसी पवन कुशवाहाले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed