विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा ३ महिला सहित ६३ जनाले रक्तदान

सिम्रौन्गढ़ नपा psa

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अनिल पाण्डेय

कलैया बारा

Karaiya Mai Notice Winter

कलैयाको भरतचौकमा आयोजीत रक्तदान कार्यक्रममा ३ जना महिला सहित ६३ जनाले रक्तदान गरेका छन् । कोरोना महामारीको समयमा ब्लड बैकँमा रगतको अभाव भएपश्चात यस कार्यक्रमको आयोजना गरेको हो ।

कम्प्युटर एसोसिएसन नेपाल माहासँघ बाराको आयोजनामा सम्पन्न यस कार्यक्रममा गणेश शर्मा को अध्यक्षता रहेको थियो। बारा क्षेत्र​ न ३ ख बाट निर्वाचित प्रदेस सभासद पारस साहको प्रमुख आतिथ्यता रहेको थियो ।

अहिलेको समयमा विश्वभरी नै रक्तको अभाव भईरहेको बेला क्यानले आयोजना गरेको रक्तदान कार्यक्रम धेरै नै सराहनीय कार्य भएकोले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ बाराको सबै सदस्यहरुलाई बधाईको साथै रक्तदान गरी अरुको जिवन रक्षामा निस्वार्थ भावनाले अभिप्रेरित आफ्नो अमुल्य रक्त दान गर्नुहुनेलाई धन्यवाद पनि प्रमुख अतिथि साहले दिनुभएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed