विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल राष्ट बाद संघ पर्सा द्वारा २०७२को संबिधानको बिरोधमा मोटरसाइकल र्‍याली

सिम्रौन्गढ़ नपा psa

बीरगंज ,पर्सा ।

नेपाल राष्ट बाद संघ केन्द्रीय कार्यालय बिरगंज पर्सा द्वारा २०७२ साल मा जारी गरिएको सबिधान को बिरोध मोटरसाइकल रयाली प्रदर्शन गरिएको छ। केन्द्रीय कार्यालय बिरगंज १७ अलौं बाट निकालिएको र्‍याली बिन्दवासनी, डोकैला बहुवरी, पचरुखी, मानवा, बढनियार हुदै अनेकन गाउँ-गाउमा परिक्रमा गरेका छन्। र्‍यालीमा बिभिन किसिमका नारा लगाउदै परिक्रमा गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

धर्म निर्पेक्ष खारिज गर, राजा आउ देश बचाउ , हिन्दू राष्ट कायम गर, संघियता खारिज गर, गणतन्त्र मुर्दाबाद, बिभिन नारा लगाउदै पुन केन्द्रीय कार्यलय बिरगंज १७ अलौंमा बिसर्जन भएको थियो।

उक्त बिरोध कार्यक्रममा नेपाल राष्ट बाद संघ केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष उमाशंकर साह कलवार, सचिव संतोष कुमार गुप्ता, संघ शिवशंकर साह, दिपेन्द्र गुप्ता, पर्सा बिरगंज महानगरपालिका वार्ड नं १७ अलौंका वडा इकाई सभापति छठु साह कानु, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त पर्साका जिल्ला सदस्य उदित सहनी, पर्साका जिल्ला सदस्य तथा राष्ट्र बाद संघका मुख्य सलाहकार दबेन्दर ढुड़गना लगायत बिभिन ब्यत्कि हरुको उपस्थिती रहेको थियो भने सो कार्यक्रम बिथोलन प्रहरी हस्तक्षेपको बाउजुद पनि बिसाल मोटरसाइकल रयाली सम्पन भएको राष्ट बाद संघका मुख्य सलाहकार दबेन्दर ढुड़गनाले बनाउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed