विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शर्माले छोरीको जन्मदिनको खुसि आश्रममा मनाए

सिम्रौन्गढ़ नपा psa

शर्माले छोरीको जन्मदिनको खुसि आश्रममा मनाए

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया, बारा

Karaiya Mai Notice Winter

हुनत सबैको आ आफ्नो सोच हुन्छ र आ-आफ्नो सिद्धान्तका अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो भन्ने एउटा जन्म दिन मनाउन लाई हजारौं हजार खर्च गरेको हुन्छ्न। जति सुखी सम्पन्न भए उति बढी खर्च गरेको हुन्छ्न। तर एउटा मानव भएर मानव लाई सेवा गर्ने भावना थोरैमा हुन्छ। उदाहरण हेर्ने हो भने अरु कुनै ठाउँ जानू पर्दैन हामी आफ्नै देश लाई लिए पुगि हाल्छ ।

जहाँ मानव सेवाको सट्टामा मानव लाई मारेर आफ्नो जीवनको रोटि सेक्ने काम गरिरहेका छन। यतिमात्र नभैइ सत्ता र भत्ताको लोभमा गरिब असहाय लाई मारेर राजनीति गरिरहेका छन।  आ-आफ्नो नातागोताको जन्म दिनमा प्रमुख अतिथि समेत बन्ने गरेका हुन्छन। त्यस्तै फरक सोच भएका शर्लेमा लाखौं खर्च नगरे पनि मानव जन्म लिएकोले मानव लाई सेवा गर्ने धर्मको मुल्य मान्यताका साथ असहाय एवं दुखिया लाई सेवा गरि आफ्नो छोरीको जन्मदिन मनाएका छन्।

बारा जिल्ला निवासी पत्रकार बिनय राज शर्मा, र आमा-रमिता शर्माले छोरी शान्वी राज शर्मा दोस्रो बर्ष पूरा गरि तेर्सो बर्ष मा प्रबेश गरेको अवसरमा कलैयामा रहेको अमृता अनाथालयमा खदान्य समाग्री हरु चामल, दाल, खाने तेल, र नुन बितरण गर्नु को साथै स्टेसनरी कपि र कलम पनि सहयोग गरेका छन्। शर्माले दुई शब्द आफ्नो मनको भावना लाइ राख्दै भने अब सबै युवाहरू तथा समाजिक अभियानतहरू समेत लाइ जनमदिन यसतै मानउन आग्रह गरेका थिए ।

उक्त अवसरमा राजु पटेल, अशोक यादव, अन्सु कर्ण, शुभास कुस्वर, हरिओम साह, पपु यादव, इन्जाद अन्सारी, अन्सारुल हक र रितेश शर्मा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed