CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी र विधार्थी बीच झडप हुदा एक जना छात्रा सहित आधा दर्जन भन्दा बढी विद्यार्थी घाइते

प्रहरीले विद्यार्थीहरुलाई लक्षित गरी आधा दर्जन भन्दा बढी आश्रु ग्यास, ८ राउण्ड हवाई फायरिङ्ग

फेटा GP PSA
2,193
सिम्रौन्गढ़ नपा psa

जितपुर बारा ।।  एस ई ई परिक्षा रद्द गरेको बिरोधमा प्रदर्शनमा उत्रेका विद्याथीहरुलाई प्रहरीले रोक्न खाज्दा झडप भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा न। ४ चार जितपुरका विद्याथीहरु र प्रहरी विच झडप भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा न। ४ चार जितपुर विद्याथीहरु प्रहरी विच झडप भएको हो । प्रहरीले विद्यार्थीहरुलाई लक्षित गरी आधा दर्जन भन्दा बढी आश्रु ग्यास प्रहार गरेका छन् भने ८ राण्ड हवाई फायरिङ्ग पनि गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विद्यार्थी र प्रहरी विच भएको झडपमा परी प्रहरी तर्फ ४ जना घाईते भएका छन् । त्यसै गरी आधा दर्जन भन्दा बढी विद्यार्थीहरु पनि प्रहरीको पिटाइ वाट घाईते भएका छन् । झडप हुदा एक जना छात्रा पनि घाइते भएकी छिन । घाइते भए पश्चात जितपुर तनाव ग्रस्त बनेको छ। छात्र छात्रा घाइते भएकोले विधार्थी झन् आक्रोसित बन्दै प्रहरीको मोटरसाइकलमा आगजनी गरि उग्र रुप लिएको तत् पशात प्रहरीको भ्यानमा समेत आगो लाएका छन् ।

 विद्यार्थीको आन्दोलन लाइ प्रहरीले हस्तक्षेप गरि विधार्थी लाइ कुट पिट गरि घाइते बनाउनु कतिको बुद्धिमता तथा विर्ता हो भन्ने कुरा चिन्ताको विषय बनेको विद्यार्थीका अभिभावक हरुको भनाइ रहेको छ । विधार्थी देशको मरु दण्ड हो तर मेरु दण्ड लाइ नै भाच्चने काम आफ्नै देशका सुराक्षाकर्मी हरुले गरि रहदा के बुझ्न सकिन्छ भन्ने पनि विचारणीय रहेको छ। प्रहरी प्रमुख बाट बिना निर्देशन एक कदम प्रहरीले बढ्ने गर्दैन तर सामान्य विधार्थीको कुरा नसुनी सरकार बाट देशको मेरुदण्ड मा गैर नागरिक जस्तो दमन हुनु पनि चिन्ताको विषय रहेको अभिभावक हरुको बुझाइ रहेको छ । बाराका प्रहरी उपरीक्षक सानु राम भट्टराई संग बुझ्न खोज्दा आफ्नो पदको जिमेवारी बहन गर्न नसकेको जस्तो आतिएर हेपाहा प्रवृति हप्काएर कुरा गर्न मानेका छैन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश