विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एन्टा द्वारा सय जना बिपन्न तथा दलित समुदाय लाई राहत प्रदान

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

दिपावलीको पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको भोडहामा सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पुर्व गाबिस अध्यक्ष शिवबिहारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाका वडा नम्बर २१ का वडाअध्यक्ष पुन्यदेव रौनियार, २२ का वडा अध्यक्ष लालबाबु यादव, पुर्व गाबिस अध्यक्ष शंकर प्रसाद यादव, समाजसेवी बिरेन्द्र यादव, संगम चौधरी लगायतले शुभकामना अदानप्रदान गर्नुभएको थियो ।

Karaiya Mai Notice Winter

कृषि बन कार्यक्रम बाराको आयोजना, एसोसिएसन अफ नेपाल ट्रेन इन अमिरका (एन्टा) (ANTA ” Association of Nepali Teraian in america) नामक संस्थाको सहयोगमा वडा नमबर २१ र २२ का गरि अति बिपन्न, दलित समुदायका एक सय जनालाई राहत प्रदान गरिएको थियो। उहाँहरुलाई नगर प्रमुख यादवले २५ किलो चामल, १ किलो नुन, १ किलो तेल, माक्स, दाल १ किलो, सोयाबिन, दिपावलीका लागि दियो र कमबल १ वटा जनही प्रदान गरिएको आयोजक संस्थाकी बारा कोडिनेटर अन्जु चौधरीले जनाएकी छिन।

सहभागी अतिथिहरूले एन्टा (ANTA ” Association of Nepali Teraian in america) संस्थाको सहयोगमा भएको शनिवारको कार्यक्रममा जाडो छलनका लागि कमल , दिपावलीको लागि दियो तेल छठ पर्वको लागि चामल वितरण गरेको सरहानिय कार्य भएको अा- अाफ्नो विचार राख्ने कर्ममा जनाएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed