विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्च द्वारा गरुडा मा राहत सामग्री वितरण

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज ४ मंसिर।

Karaiya Mai Notice Winter

आज रौतहट जिल्ला को गरुडा नगरपालिका मा नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्चको सहयोग मा राहत सामग्री वितरण गरिएको छ। सो राहत वितरण कार्यक्रमका प्रमुख नेपाली कांग्रेस केंद्रिय सदस्य एवं तराई मधेस समन्वय विभाग प्रमुख अजय कुमार चौरसियाले आज एक कार्यक्रमका बीच १०० जना गरिब, विपन्न परिवार लाई राहत बितरण गर्नु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त राहत बितरण कार्याक्रममा एक घरधुरी लाई २५ के जि चामल २ केजि दाल १ केजि नुन, तेल र साबुन बितरण गर्दै शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेता चौरसियाले हिन्दू धर्मावलम्बी को महान् पर्व छठको शुभकामना दिदै राहत बितरण गर्नुभयो । सो कार्यक्रममा गरुडा नगरपालिका को उपप्रमुख रंगीला कुमारी जैसवाल, समाज सेवी सरोज चौरसिया, नेपाली कांग्रेस का युवा नेता धीरज कुमार गुप्ता एवं स्थानीय नेता तथा कार्यकर्ता को उल्लेखनीय सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed