विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दु राष्ट्रको लहर बढ्दै गईरहेको : अध्यक्ष पटेल

सिम्रौन्गढ़ नपा psa

बीरगंज
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले देशमा हिन्दू राष्ट्रको लहर बढ्दै गई रहेको बताएका छन।बीरगंजमा संचारकर्मीहरु संग कुराकानी गर्दै पटेलले भने अब घोषणा गर्न मात्र बाकी रहेको बताए। धर्म-निरपेक्षताको आड़मा देशका प्रमुख राजनीतिक दलले नाजायज फाइदा उठाउँने कार्य गरे, मात्र सनातन धर्म माननेहरु माथि दमन शोषण हुनु, आस्था केन्द्र माथि आक्रमण, गौ हत्या र तस्करी, लबजिहाद, धर्म परिवर्तन जस्ता कार्यले सम्पूर्ण कुरा प्रसट पारी सकेको पटेल भने।सम्पूर्ण नेपाली लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल।

Karaiya Mai Notice Winter

पटेलले भने आज देशमा इसाई र इस्लामिक तन्त्र हाबी हुदै गएको बताउदै ई दुबै तन्त्र लाई नरोकिए मुलुक विखण्डन हुने खतरा रहेको बताए।मुलुक जोगाउन र सम्पूर्ण नेपाली लाई एक सूत्रमा समेटने संजीवनी हो हिन्दू राष्ट्र।आज रहेक राजनीतिक दल भित्र हिन्दू राष्ट्रको बहस हुनु,हिन्दू राष्ट्रको कार्यक्रममा सहभागी हुनु,देश भरी चर्चा परी चर्चा हुनु,विश्व भरिका सनातन धर्म मानने सम्पूर्णको सुबेक्षा बढ़नु लगायत शरह देशी गाँउ सम्मका नेपाली दाजुभाई र दिदिबहिनी जागरूक हुन हिन्दू राष्ट्र नेपालको लहर पैदा भएको संकेत गर्दछ पटेलले भने।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आजकल मुलुकमा बिदेशीहरुको दलाली गर्ने नेताहरुको कारण मुलुकको राष्ट्रियता खतरामा रहेको छ।विश्वमा हिन्दू राष्ट्र बाटै नेपाल र नेपालीहरुको पहिचान रहेकोले हिन्दू राष्ट्र नेपाल भए मात्र देशको समृद्धि, एकता,अखंडता, स्वभिमान र बिकास हुने पटेलले ठोकुवा गरे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed