विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगर प्रमुख गुप्ता प्रति कम्युनिस्टको रैली

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।। रौतहट जिल्लाको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता प्रती कम्युनिस्ट पार्टीका कार्याकर्ताले कार्वाहीको माग गर्दै नगर भरी बिरोध रैली निकालेका छन। गत हप्ता गौर नगरपालिकाका वडा नंबर २ मा मच्छर मार्न अौषधी छड्कन जाँदा गाउँले र अौषधी छड्कने ब्यक्ति बिच झडप भएको थियोे। छर्किने  ब्यक्तिलाई गाउँका ब्यक्तिले अर्को ठाउँमा पनि अौषधी छर्किन भन्दा भन्दै ती ब्यक्तिले सो ठाउँमा अौषधी नछड्क्दा दुवै पछ बिच बिच बिवाद भएको कम्युनिस्ट पार्टीका युवा नेता बिक्रान्त नेपाल उर्फ पालु साहले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सानो बिवादका झगडाको रुपमा परिणत हुदा दुवै पछ बिच हाना हान सुरु भयो। सोही घट्नालाई लिएर अाज कम्युनिस्ट पार्टीका नगर स्तरीय कार्यकर्ताले कडा कार्वाही गर्न माग राख्दै नगरभरी बिरोध रैली निकालेका छन। रैलीमा नगर प्रमुख मुर्दाबाद, सम्बन्धित ब्यक्तिलाई कार्वाही गर,नगर प्रहरीको ज्याद्धती बन्द गर नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धारणा दिई प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापनपत्र बुझाएका छन। रैलीमा कम्युनिस्ट पार्टीका नेता शम्भु साह, लालबाबु जयसवाल , उमेश दास सहित सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed